ताप्लेजुङ,३० भदौ ।
ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
शनिबार राति ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जिल्लाको ल्होनाकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको ह्यो ।








