रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

पोखरा,४ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न...

पोखरामा एक जना प्रदर्शनकारी पक्राउ

पाेखरा,४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको समर्थममा पोखरामा गरिएको प्रदर्शनका क्रममा एक प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले केहीबेर...

अश्रु ग्यास र पानीको फोहोराका बाबजुद पाेखरामा रास्वपाकाे प्रदर्शन

पोखरा,४ कार्तिक । अश्रु ग्यास र पानीको फोहोराका बाबजुद पाेखरामा रास्वपाका कार्यकर्ताहरुले विरोध प्रदर्शन जारी राखेका छन । रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेलाई...

स्याङ्जामा पूर्व नेपाली सेनाको घरमा सकेट बम विष्फोट

स्याङ्जा,३ कार्तिक । स्याङ्जाकाे चापकाेट स्थित एक नेपाली सेनाकाे घरमा सकेट बम बिस्फोट भरको छ । घरको सामान ओसारपोसार गर्ने क्रममा सकेट बम पड्किँदा नेपाल...

कावासोतीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, २८ जना घाइते

नवलपरासी,३ कार्तिक । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्...

पार्टी सभापति लामिछाने पक्राउको विरोधमा रास्वपाको पोखरामा प्रदर्शन

पोखरा,३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताले पोखरा विरोध प्रदर्शन शुरु गरेका छन् । रास्वपाका नेता तथा...

लामिछानेलाई पोखरा ल्याइयो, आइतबार अदालतमा पेस गरिने

पाेखरा,३ कार्तिक । सहकारी ठगी तथा सङ्गठित अपराधकाे आराेपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेलाई पोखरा ल्याइएको छ...

छ वर्षीय छोरालाई भीरमा फालेर हत्या

बागलुङ,३० असाेज । बागलुङको ताराखोला गाउँपालिकाका निवासी केशव पुनले आफ्नो छ वर्षीय छोरालाई भीरमा फालेर हत्या गरेका छन् । उनलेे गएराति छ वर्षीय छोरा...

माइक्रोकाे ठक्करबाट ट्राफिक प्रहरी हवल्दारको मृत्यु

तनहुँ,२८ असाेज । माइक्रोकाे ठक्करबाट ट्राफिक प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्की...

धवलागिरी हिमाल आराेहणका क्रममा ५ जना रसियन आरोहीको मृत्यु

काठमाडौं, २२ असोज । धवलागिरी हिमाल आरोहणमा गएका पाँचजना आरोहीको मृत्यु भएको छ । आइतबार साँझ ११ बजेदेखि करिब ८ हजार मिटर उचाइबाट सम्पर्कविहीन...

लोकप्रिय समाचार