पोखरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु, प्रदेशभर ८ जना संक्रमित
कास्की,५ साउन ।
कास्कीको पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीय एक जना महिनाको कोरोना संक्रमणबाट...
कास्की प्रशासनद्वारा आज साँझदेखि सिद्धार्थ राजमार्गमा गाडी चलाउन रोक
कास्की,४ साउन ।
जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार अपरान्ह ४ बजेदेखि सिद्धार्थ राजमार्गमा सवारी साधन चलाउन रोक लगाएको छ ।
कास्कीको छोरेपाटनबाट सिद्धार्थ राजमार्ग...
हलगोरु पाल्ने २७५ किसानलाई गाउँपालिकाको अनुदान
तनहुँ,३ साउन ।
तनहुँको म्याग्दे गाउँपालिकाले हल गोरु पाल्ने २७५ कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा हल गोरु पाल्ने २७५...
घुस लिएको आरोपमा यातायातका कर्मचारी पक्राउ
पोखरा,३१ असार ।
सेवाग्राहीसँग घुस लिएको आरोपमा यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीमा कार्यरत एक कर्मचारीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।
अख्तियार...
बिनयी खोलाले बगाएको बस भेटियो,यात्रुको सकुशल उद्धार
नवलपरासी,६ असार ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडकखण्डमा पर्ने पूर्वी नवलपरासीको बिनयी खोलामा आएको बाढीले बगाएको बस फेला परेको छ । बिहिबार राती बगाएको...
वितरणमुखी बजेटले मुलुकमा समृद्धि आउँदैन : पुर्ब अर्थमन्त्री महत
बागलुङ,३ असार ।
पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले वितरणमुखी बजेटले मुलुक समृद्धि बन्न नसक्ने भन्दै दिगो आर्थिक रुपान्तरणका लागि योजनाबद्ध...
विनयी खोलाकाे डाइभर्सन बाढीले बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
नवलपरासी,३ असार ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको विनयी खोलामा डाइभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध भएको छ ।
सोमबार राति परेको पानीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम...
चुरे संरक्षणको कार्यक्रम थप बिस्तार र प्रभावकारी बनाउन जरुरी : राष्ट्रपति...
कावासोती,२ असार ।
राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका कार्यक्रमलाई थप सेवा विस्तार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
चुरे संरक्षणका कार्यक्रम कार्यान्वयनमा बिगतकाे...
बागलुङमा जिप दुर्घटना हुदा चार जनाको मृत्यु,१२ जना घाइते
बागलुङ,३१ जेठ ।
बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तु बतासेडाँडामा
शुक्रबार साँझ भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
बुर्तिबाङ बजारदेखि ढोरपाटन...
बाढीले डाईभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सुचारु
नवलपरासी,२९ जेठ ।
बाढीले डाईभर्सन बगाएपछि अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग
अन्तर्गत बुटवल-नारायणगढ सडक सुचारु भएको छ ।
पुर्वी नवलपरासीकाे दुम्किवास स्थित विनयी...













