भारतबाट अवैध रुपमा भित्र्याइएका कुखुराका चल्ला बरामद
बुटवल,१८ जेठ ।
भारतीय सीमा क्षेत्रबाट लुकाइछिपाइ ल्याउँदै गरेका अवैध कुखुराका चल्ला रुपन्देही प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाकाे...
पप्पु कन्स्ट्रक्सनसहित २३ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालो सूचीमा
काठमाण्डौ,१७ जेठ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सन प्रा.लि,सहित २३ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।
ती निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूलाई एक वर्षदेखि...
बुटवलको सुनौलो सहकारीका सञ्चालक तथा कर्मचारी प्रहरी नियन्त्रणमा
बुटवल,१७ जेठ ।
बुटवलको कालिकानगर स्थित सुनौलो बहुउद्देश्यीय सहकारीका दुई जना सञ्चालक तथा कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सहकारीका सञ्चालक समेत रहेका सिर्जना तामाङ...
गुणस्तर कार्यालयका वरिष्ठ निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं,१६ जेठ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय, बीरगञ्जका बरिष्ठ निरीक्षक शशीभूषण कुमार यादविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सरकारी सेवामा...
आउँदो वर्षको बजेट १७ खर्ब ५१ अर्ब रुपैयाँ, चालुतर्फ ११ खर्ब...
काठमाण्डाै,१५ जेठ ।
सरकारले आउँदो आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले...
आउँदो आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट पारित
काठमाण्डाै,१५ जेठ ।
आउँदो आर्थिक वर्षको बजेट मन्त्रिपरिषद्ले पारित गरेको छ । आज साेमवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले आउँदो आर्थिक वर्ष २०८०/८१ को...
पोखराको रत्नमन्दिर सर्वसाधारणका लागि खुला
पोखरा,१५ जेठ ।
पोखराको रत्नमन्दिर आजदेखि सर्वसाधारणका लागि खुला भएको छ । पूर्वराजाहरुले मात्र प्रयोग गर्दै आएको रत्नमन्दिर गणतन्त्र दिवशको अवसरमा साेमबारदेखि सर्वसाधारणका लागि...
आम्दा अस्पतालको स्तरवृद्धिको समझदारी गर्न बुटवलको टोली जापान प्रस्थान
बुटवल,१४ जेठ ।
बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको स्तरवृद्धिसम्बन्धि आम्दा ईन्टरन्याशनल जापानसँग समझदारी गर्न बुटवलबाट एक टोली जापान प्रस्थान गरेको छ ।...
लुम्बिनी केबुलकार साेमबारदेखि ब्यवसायीक रूपमा सञ्चालन हुने,स्थानीयलाई ४५ प्रतिशत छुट
बुटवल,१४ जेठ ।
आईएमई ग्रुपको नेतृत्वमा बनेको लुम्बिनी प्रदेशको पहिलो लुम्बिनी केबलकार भाेलि साेमबारदेखि व्यवसायिकरुपमा सञ्चालनमा आउने भएको छ ।
आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा...
बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ काे तयारी
बुटवल,१४ जेठ ।
बुटवलको ढवाहामा यही जेठ २५ गतेदेखि दोस्रो पीस पार्क, सांस्कृतिक तथा व्यापारीक महोत्सव-२०८० हुने भएको छ । वाली मल्टि एग्रो जोन...














