रोजगारी र श्रमिक सम्बन्धी आधारभूत न्यूनतम मापदण्ड ( श्रम ऐन २०७४)...
बिमलराज भट्टराई
प्रारम्भिक यो ऐन श्रमिक र श्रमिकसँग सम्बन्धित विषयमा न्यूनतम् मापदण्डको रूपमा रहनेछ । यो ऐन तथा यस ऐन अन्तर्गत बनेको...
सबै प्रकरणका फाइल खोल्नुपर्छ : महामन्त्री थापा
झापा,३ भदौ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई हानी पु¥याउने भ्रष्टचारसहितका सबै किसिमका प्रकरणका फाइल खुल्नुपर्ने बताएका छन् ।
आइतवार नेपाली कांग्रेस शिवसताक्षी नगर...
सुन तस्करीको अनुसन्धान सीआईबीले नै टुङ्गो लगाउँछ : गृहमन्त्री श्रेष्ठ
काठमाण्डौं,३ भदौ ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६० किलो सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नै टुङ्गोमा पु¥याउने दोहोर्याएका छन्...
सर्वदलीय बैठक निष्कर्षबिहीन, प्रतिनिधिसभा बैठक पर्सि ३ बजेसम्मका लागि स्थगित
काठमाण्डाै,३ भदौ ।
संघीय संसदको गतिरोधलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ । आज आइतवारकाे...
सिद्धार्थ बैंक योगिकुटीद्वारा मिरा कोषलाई ५० हजार हस्तान्तरण
बुटवल,३ भदौ ।
बुटवल योगिकुटी स्थित सिद्धार्थ बैंकले ‘मिरा ट्रस’लाई नगद हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले मिरा ट्रसले स्थापना गरेको मिरा...
रसुवाबाट २ किलो सुन बरामद
रसुवा,३ भदौ ।
प्रहरीले रसुवामा दुई किलो सुन बरामद गरेको छ ।
नियमित चेकजाँचका क्रममा चेस्ट गार्डभित्र लुकाएर ल्याएको दुई किलो सुन बरामद भएको जिल्ला...
भ्रष्टाचारमा मुछिएकाहरूको भारी बोक्न सकिदैन : महामन्त्री थापा
इलाम,२ भदौ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारमा मुछिएका व्यक्तिहरूको भारी आफ्नो पार्टीले बोकेर नहिँड्ने बताएका छन् ।
ललिता निवास प्रकरणमा संलग्न भनिएकाहरूको फाइल नखोल्ने...
सुन काण्डका दोषी पत्ता लगाउँन सीआईबी सक्षम छ : गृहमन्त्री श्रेष्ठ
पोखरा, २ भदौ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन काण्डका दोषी पत्ता लगाउन सीआईबी सक्षम रहेको बताएका छन् ।
यसअघिका अनुभवमा पनि विभिन्न काण्डमा...
उच्च तहका सबै नेताको सम्पत्ति छानबिन हुन्छ : कानुनमन्त्री गुुरुङ
काठमाडौं,१ भदौ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुुरुङले उच्च तहका नेता सबैको सम्पत्ति छानबिन गर्ने दिशातर्फ सरकार अघि बढ्ने बताएका छन् ।
नेपाल...
भ्रष्टाचारविरुद्धको अभियानमा भाँजो हाल्न षड्यन्त्र भइरहेको छ : गृहमन्त्री श्रेष्ठ
गोरखा,१ भदौ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्धको अभियानमा कसरी भाँजो हाल्न सकिन्छ भनेर विभिन्न षड्यन्त्र भइरहेको बताएका छन् । गोरखाकाे अजिरकोट गाउँपालिकास्थित भच्चेकमा...













