लुम्बिनी सरकारले ल्यायो आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम
मन्त्रालयको संख्या १२ बाट घटाएर ८ बनाइने
दाङ,११ जेठ ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश प्रस्तुत गरेको छ ।
साेमबार...
बुटवल उपमहानगरपालिका द्वारा सञ्चालित सुरक्षित आप्रवाशन (सामि) कार्यक्रम अन्तर्गत २१ हप्ताको...
बुटवल,११ जेठ ।
बुटवल उपमहानगरपालिका राेजगार प्रवर्द्धन शाखाद्वारा सञ्चालित सुरक्षित आप्रवाशन (सामि) कार्यक्रम अन्तर्गत २१ हप्ताको वित्तीय साक्षरता र मनाेसामाजिक परामर्श कक्षा साेमबार समापन भएको...
बुटवल उपमहानगरपालिका वडा नं ५ काे वडा भेला सम्पन्न
बुटवल,११ जेठ ।
बुटवल उपमहानगरपालिका वडा नं ५ काे आर्थिक बर्ष २०८३/०८४ का लागि वडा स्तरीय योजना तथा कार्यक्रम सम्बन्धि वडा भेला साेमबार सम्पन्न भएको...
लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम आज पेश हुने
दाङ,११ जेठ ।
लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक बर्ष २०८३०८४ को नीति तथा कार्यक्रम ल्याउदैछ ।
प्रदेश सभाको दिउँसो १ बजे बस्ने आठौं...
लुम्बिनी प्रदेश सभा :कार्यान्वयन र नतिजामुखी बजेट ल्याउने आर्थिक माामिला मन्त्रीको...
दाङ,१० जेठ ।
लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमुखी, नतिजामुखी र व्यवहारिक बनाइने बताएका छन्...
लुम्बिनी प्रदेश सभा : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकियो
दाङ,९ जेठ ।
लुम्बिनी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको छ ।
शनिबार बसेको प्रदेशसभा बैठकमा भाग...
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ७२ हजार घुससहित पक्राउ
जनकपुर,८ जेठ ।
महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव ७२ हजार घुस रकमसहित पक्राउ परेका छन् ।
एक उपभोक्ता समिति अध्यक्षसँग घुस लिइरहेको...
सांसदहरूकाे बिराेधका बाबजुद प्रतिनिधि सभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित
काठमाडौं,७ जेठ ।
बिपक्षी दलका सांसदहरुको नाराबाजीका बीचमा प्रतिनिधि सभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ पारित भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम...
पेट्रोलमा इथानोल मिसाउने सरकारको तयारी, खेर जाने कृषि उपजबाट उत्पादन गर्न...
काठमाडौं, ६ जेठ ।
सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी बिक्री वितरण गर्ने तयारी गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको सूचना...
सुकुम्वासीकाे पुनर्स्थापनाका लागि प्रतिपरिवार एकमुस्ट २५ हजार दिने सरकारको निर्णय
काठमाडौँ,५ जेठ ।
काठमाडौँ उपत्यकाका नदी किनारबाट हटाइएका व्यक्तिहरूलाई पुनर्स्थापना खर्चबापत् सरकारले एकमुस्ट २५ हजार रूपैयाँ उपलब्ध गराउने भएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद्...














