Prakash Khanal

Prakash Khanal
4904 POSTS 0 COMMENTS

आईपीएल क्रिकेट : आज कोलकोता र पञ्जाव खेल्दै

काठमाण्डौ,१४ बैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकोता नाइट राइडर्स र पञ्जाव किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । कोलकोताको इडेन गार्डेनमा हुने यो खेल नेपाली...

कक्षा १२ को परीक्षा शुरु

काठमाण्डौ,१४ बैशाख । कक्षा १२ परीक्षा देशभर शुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको थियो । यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख...

रूपन्देहीमा दश हजार दुई सय ५० केजी अवैध चिनी बरामद

बुटवल,१३ बैशाख । सशस्त्र प्रहरीले रुपन्देहीकाे भैरहवा क्षेत्रबाट १० हजार २ सय ५० केजी अवैध चिनी बरामद गरेको छ । सशस्त्र प्रहरी बल, ...

प्रेस युनियन रुपन्देहीद्वारा पत्रकारका लागि क्षमता विकास तथा डिजिटल पत्रकारिता तालिम

बुटवल,१३ बैसाख । नेपाल प्रेस युनियन रुपन्देहीकाे आयोजनामा पत्रकारहरूका लागि क्षमता विकास तालिम शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा आजदेखि शुरु...

विद्यालयलाई पंखा हस्तान्तरण

कपिलवस्तु,१३ बैशाख । रोयल थाइ मोनास्ट्री लुम्बिनीले कपिलवस्तु नगरपालिका वडा नम्बर २ बर्दहवा स्थित गौतमबुद्ध आधारभूत बिद्यालयमा वाल पंखा सहयोग गरेको छ । रोयल थाइ...

आईपीएल क्रिकेट : आज हैदरावाद र बैंगलुरु खेल्दै

काठमाण्डौ,१३ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइर्ज हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दैछन् । हैदरावादमा हुने खेल नेपाली समयअनुसार बेलुका...

तराईका जिल्लामा तापक्रम ४० डिग्रीभन्दा माथि,गर्मीले जनजिवन प्रभावित

बुटवल,१३ बैशाख । लुम्बिनी, मधेश र सुदूरपश्चिमसहित तराईका धेरैजसो ठाउँको तापक्रम बढ्ने क्रममा रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखि ती...

सवारी दुर्घटना न्यूनिकरण गर्न चालक सहचालकलाई प्रशिक्षण

बुटवल १२ बैशाख । सवारी दुर्घटना न्यूनिकरण गर्ने तथा चालक सहचालकलाई स्वरोजगारसमेत बनाउने उद्देश्यका साथ संचालित तिन दिवसिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।...

लुम्बिनीका ७ विनाविभागीय मन्त्रीले पाए मन्त्रालयकाे जिम्मेवारी

बुटवल,१२ वैशाख । लुम्बिनीका ७ जना विना विभागीय मन्त्रीले मन्त्रालयकाे जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री जाेख बहादुर महराले नेकपा एमालेका भूमिश्वर ढकाललाई शहरी विकास तथा...

अर्घाखाँची बाट बुटवलतर्फ आउदै गरेको जिप दुर्घटना, ७ जना घाइते

बुटवल,१२ बैशाख । अर्घाखाँची बाट बुटवलका लागि छुटेको जिप बुधबार दिउँसो दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । अर्घाखाँचीको सन्धिखर्कदेखि बुटवलका लागि छुटेको...

लोकप्रिय समाचार