Prakash Khanal
5251 POSTS
0 COMMENTS
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ,२८ बैशाख ।
नेपालमा पश्चिमी वायू, स्थानीय वायू र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको साथै मध्य र...
संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने
काठमाडौँ,२७ बैशाख ।
सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले...
चितवनमा विवाहको भोज खाएका ९३ जना बिरामी
चितवन,२७ बैशाख ।
चितवनको भरतपुर महानगरपालिका–४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि ‘फुड पोइजनिङ’ भई बिरामी हुनेको संख्या ९३ पुगेको छ ।...
एसइई नतिजाको तयारी अन्तिम चरणमा : एसएमएस, आईभीआर र वेबसाइटमा हेर्न...
काठमाडौं,२७ बैशाख ।
राष्ट्रिय परीक्षा बोर्डको एसइई परीक्षा नियन्त्रण कार्यालयले २०८२ को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ ।
गत चैत्र १९ देखि...
आज पनि देशका विभिन्न स्थानमा बर्षाकाे सम्भावना
काठमाडौँ,२७ बैशाख ।
नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल...
टिपरको ठक्करबाट एक जनाको मृत्यु
नवलपरासी,२६ बैशाख ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) थुम्सीमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत...
जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाबाट एक पक्राउ
पाल्पा,२६ बैशाख ।
जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाको रामपुर नगरपालिका-६ बराहाटार बस्ने ४२ वर्षीय संजय कुमार सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय २५ वर्षीया...
आज राति पनि देशका केही स्थानमा वर्षा र चट्याङको सम्भावना
काठमाडौं,२६ बैशाख ।
आज शनिबार राति सुदूरपश्चिमसहित तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी,...
रूपन्देही सुपरलिगः बुटवल राइनोजमाथि खुकुरीकाे सानदार जित
भैरहवा,२६ बैशाख ।
बैतुल्लाह खानले उत्कृष्ट बलिङ गर्दै ९ विकेट लिएपछि रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी रुपन्देही सुपरलिग अन्तर्गत ए डिभिजनको शनिबारको खेलमा लुम्बिनी...
दाङमा बन्चरो प्रहारबाट एक पुरूषको हत्या
दाङ २६ वैशाख ।
दाङको राजपुर गाउँपालिका–४ फोहोराका ५५ वर्षीय भोला यादवको शनिबार दिउँसो बञ्चरो प्रहारबाट मृत्यु भएको छ ।
सामुदायिक वनमा काठ...













