रास्वपा उम्मेदवार खनाललाई निर्वाचन बहिष्कारको पर्चा !
नवलपरासी,३ फागुन ।
मत माग्ने हिडेका रास्वपा उम्मेदवार बिक्रम खनाललाई चुनाव बहिष्कारको पर्चा थमाइएको छ ।
'साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचनबाट देशको रास्ट्रिय स्वाधीनता रक्षा हुदैन' निर्वाचनको...
स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु
नवलपरासी, ३ फागुन ।
नवलपरासी पुर्वकाे गैंडाकोटमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।
गैंडाकोट नगरपालिका–८ स्थित सङ्गम मार्गमा प्रदेश ३–०२–०१४ प १४४३ नम्बरको...
टी-२० विश्वकपमा आज नेपाल र वेस्ट इण्डिज भिड्दै
काठमाडौँ,३ फागुन ।
आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपाल र वेस्ट इण्डिज भिड्दै छन् ।
समुह सी अन्तर्गतको यो खेल भारतको...
आज महाशिवरात्री : काठमाडौंकाे पशुपतिनाथ,पाल्पाको सिद्वबाबा,रूपन्देहीको बाेलबम धामलगायत देशभरका शिवालयहरूमा दर्शनार्थीकाे...
काठमाडौँ,३ फागुन ।
आज फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्वकाे अवसरमा राजधानी काठमाडौंकाे पशुपतिनाथसहित देशभरका शिवालयहरूमा बिहानैदेखि घुइँचो लागेको...
टिप्परकाे ठक्करबाट पाल्पामा मोटरसाइकल सवार दुई जनाको मृत्यु
बुटवल,२ फागुन ।
बुटवल-पाल्पा सडक खण्ड अन्तरगत पाल्पाको तिनाउमा शनिबार दिउँसो टिप्परको ठक्करबाट दुई जनाकाे मृत्युु भएको छ ।
मृत्यु हुनेमा गुल्मी जिल्ला पुर्तिघाट-४...
बुटवल उपमहानगरको ६७ औँ स्थापना दिवस सन्देशमूलक कार्यक्रम गरी मनाउने तयारी
बुटवल,२ फागुन ।
बुटवल उपमहानगरपालिकाले भोली आइतबार एक कार्यक्रमका बीच ६७ औँ स्थापना दिवस मनाउँने भएको छ । स्थापना दिवस हरेक वर्ष भव्य समारोहकाे...
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका युवा नेता रवि पाण्डेय रिहा !
नवलपरासी,२ फागुन ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नवलपरासी जिल्ला सेक्रेटरी रवि पाण्डेय रिहा भएका छ्न् । ३१ औं जनयुद्व दिवस र निर्वाचन बहिष्कारको प्रचार...
सिद्धबाबा मन्दिरमा महाशिवरात्रीको तयारी, ५० देखि ६० हजार भक्तजन सहभागी हुने...
बुटवल,२ फागुन ।
पश्चिम नेपालको पशुपतिनाथ भनेर चिनिने पाल्पाको सिद्धबाबा मन्दिरमा महाशिवरात्री पर्वका अवसरमा लाग्दै आएको महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको मन्दिर विकास...
बुटवलमा काँग्रेस नेताहरुले भने – देशमा कस्तो ब्यक्तिलाई प्रधानमन्त्री बनाउने भन्ने...
बुटवल,२ फागुन ।
नेपाली काँग्रेसका नेताहरुले अब देशको प्रधानमन्त्री कसलाई बनाउने भन्ने विचार गरेर मात्रै मतदान गर्न मतदातालाई आग्रह गरेका छन् ।
उनीहरुले नेपाली काँग्रेसले...
जनयुद्ध दिवसको अवसरमा नवलपरासीमा शुभकामना आदान प्रदान
नवलपरासी,१ फागुन ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपरासीले ३१ औं जनयुद्ध दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम बर्दघाट–४ दिब्यनगरमा सम्पन्न गरेको छ ।
कार्यक्रममा पार्टीका बैकल्पिक...














