चलचित्र मितज्युकाे प्रमाेशन टोली बुटवलमा
बुटवल,१४ जेठ ।
नेपाली चलचित्र मितज्युकाे प्रमाेशन टोली बिहीबार बुटवल आइपुगेको छ ।
निर्देशक अनिल बुढा मगरसहितका कलाकारहरूकाे टोली चलचित्रका
प्रमाेशनका क्रममा बुटवल आइपुगेकाे हाे ।
सराेकारवालाहरूसँगकाे सम्वादका...
एसियन गेम्स महिला छनोट : इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा
काठमाडौँ,१४ जेठ ।
एसियन गेम्स महिला छनोटमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको खेलमा इन्डोनेसियामाथि...
दल त्याग गरेपछि गुल्मीमा कांग्रेसका दुई वडाध्यक्षकाे पद रिक्त
गुल्मी,१४ जेठ ।
गुल्मीका दुई वडाध्यक्षकाे पद रिक्त भएको छ । उनिहरूले दल परिवर्तन गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेपछि वडा अध्यक्ष पद...
आइतबार विद्यालय बन्द गर्ने निर्णयले स्थानीय तहको अधिकार कुण्ठित : मेयर्स...
काठमाडौं,१४ जेठ ।
उपत्यका मेयर्स फोरमले आइतबार शैक्षिक संस्था बन्द गर्ने केन्द्र सरकारकाे निर्णयले स्थानीय तहको अधिकार कुण्ठित गरेको जनाएको छ ।
फोरमको ललितपुरस्थित महालक्ष्मी...
केही ठाउँमा बर्षा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन...
काठमाडौँ,१४ जेठ ।
नेपालमा हाल पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा...
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
दाङ,१३ जेठ ।
लुम्बिनी प्रदेश सरकारको बार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । बुधबार बसेकाे प्रदेश सभाको आठौं अधिवेसनको आठौं बैठकले आर्थिक...
सांसदसहित बिभिन्न अभियन्ता र आह्वानकर्तामाथि अनुसन्धान गर्न मानव अधिकार आयोगको सिफारिस
काठमाडौँ,१३ जेठ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटना बारे राष्ट्रिय मानव अधिकार आयोगको छानबिन प्रतिवेदनले आन्दोलनलाई...
जेठ १६ पछि निजी स्वास्थ्य संस्थाहरूबाट स्वास्थ्य वीमा सेवा स्थगित :...
पाल्पा,१३ जेठ ।
निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान हुँदै आएको स्वास्थ्य वीमा सम्बन्धि सेवाहरू जेठ १६ गतेदेखि स्थगित हुने भएको छ ।
स्वास्थ्य विमा बार्डले मंगलबार एक...
बुटवलमा ३२ दिने ड्राेन उडाउने तालिम समापन
बुटवल,१३ जेठ ।
बुटवल उपमहानगरपालिका राेजगार प्रवर्द्धन शाखाद्वारा आयोजित १६० घण्टाकाे ड्राेन उडाउने तालिम समापन भएको छ ।
तालिमको बुधबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख...
आजको मौसम पूर्वानुमान : देशका केही स्थानमा बर्षा,केही स्थानमा तातो लहरकाे...
काठमाडौँ,१३ जेठ ।
नेपालमा हाल पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल...













