गण्डकी र लुम्बिनी प्रदेशसम्म आइपुग्यो मनसुन
बुटवल,८ असार ।
गत शुक्रवार नेपाल प्रवेश गरेको मनसुनी वायु आज कोशी, मधेश र बागमती प्रदेशको सम्पूर्ण भू–भाग, गण्डकी प्रदेशको केही भू–भाग र...
ट्रकमा स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु
चितवन,८ असार ।
चितवनको भरतपुर महानगरपालिका-१५ मा ट्रकमा स्कुटर ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।
चितवनको भरतपुर महानगरपालिका-१५ स्थित अतिथि पार्टी प्यालेस नजिक सडकमा...
रास्वपाको जनमत लोभलाग्दो, अहङ्कारबाट जोगिनुस् : गगन थापा
चितवन,७ असार ।
नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छोटो अवधिमै हासिल गरेको जनसमर्थनलाई लोभलाग्दो उपलब्धिका रूपमा चित्रण गर्दै त्यसको सही...
हाम्रो गाडी एक्सप्रेस हो,गन्तव्य नपुगी ब्रेक लाग्दैन : प्रधानमन्त्री बालेन
चितवन,७ असार ।
प्रधानमन्त्री बालेन शाहले आफू नेतृत्वको सरकारको गाडी एक्सप्रेस भएको र गन्तव्यमा मात्रै पुगेर ब्रेक लाग्ने बताएका छन् ।
आज रास्वपाको प्रथम महाधिवेशनको...
नेपाल रेडक्रस साेसाइटी बुटवल उपशाखाकाे नवनिर्मित भवन उद्घाटन
बुटवल,७ असार ।
नेपाल रेडक्रस साेसाइटी बुटवल उपशाखाकाे नवनिर्मित भवन उद्घाटन तथा स्मारिका बिमाेचन कार्यक्रम आइतबार बुटवलमा सम्पन्न भएको छ ।
एक करोड ३० लाखकाे लागतमा...
कोशी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना, पश्चिम तराईमा तातो लहरको जोखिम...
काठमाण्डौ,७ असार ।
कोशी प्रदेशका पहाडी तथा तराईका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम...
एसएसबीको प्रतिकार गर्ने सुस्ताबासीको कदम प्रति क्रान्तिकारी कम्युनिस्ट पार्टीको ऐक्यवद्धता
प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिले भारतीयहरुको मनोबल वृद्धि भएको दाबी
नवलपरासी,६ असार ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीले भारत अतिक्रमित सुस्ता भुमिमै पुगेर एसएसबीको प्रतिकार...
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
नवलपरासी,६ असार ।
नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व-पश्चिम राजमार्गमा शनिबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको...
६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन
काठमाडौँ,५ असार ।
यस वर्ष सरदरभन्दा ६ दिन ढिलो गरी मनसुन नेपाल भित्रिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार कोसी प्रदेशका केही भूभागबाट मनसुन...
“भ्रष्टाचार नियन्त्रण नभएर निर्मुल गर्नुपर्नेमा जाेड”
बुटवल,५ असार ।
भ्रष्टाचार नियन्त्रण नभएर निर्मुल गर्नुपर्नेमा सराेकारवालाहरूले जाेड दिएका छन् ।
ट्रान्सपरेनसी ईन्टरनेशनल नेपालसँग आवद्व पारदर्शी सराेकार समूह,बुटवलद्वारा शुक्रबार बुटवलमा आयोजित "भ्रष्टाचार न्युनिकरण र...














