भाेटेकाेशी बाढी : १ हजार ३४४ जनाको शव फेला, अझै ५...
अहिलेसम्म ९६ वटा शव मात्रै सनाखत भई आफन्तले बुझे
काठमाडौं,२० भदौ ।
भदौ १० गते रसुवाकाे भाेटेकाेशी नदिमा आएको बाढीमा परेर ज्यान गुमाउनेको संख्या १...
आज ४७ जिल्लामा बाढीको मध्यम जोखिम : भोटेकोशी र त्रिशूली नदीमा...
काठमाण्डौ,२० भदौ ।
आज देशका विभिन्न ४७ जिल्ला र आसपासका क्षेत्रका स–साना नदीमा बाढीको मध्यम जोखिम छ । त्यस्तै भोटेकोशी र त्रिशूली नदीमा पनि...
अंग्रेजसँगको युद्धमा नेपाली फौज विजयी भएको सम्झनामा पाल्पामा आज भगवती जात्रा
पाल्पा,२० भदौ ।
अंग्रेजसँगको युद्धमा नेपाली फौज विजयी भएको दिनको सम्झनामा आज पाल्पाको तानसेनमा श्री ७ रणउजिरेश्वरी भगवती जात्रा मनाईंदै छ ।
जात्राको अघिल्लो...
बुद्व सामुदायिक टेलिभिजन १९ औ वर्षमा : समयानुकूल परिमार्जन गर्दै लैजाने...
बुटवल,१९ भदौ ।
बुटवल स्थित बुद्व सामुदायिक टेलिभिजनको १९ औ वार्षिकोत्सव कार्यक्रम आजदेखि शुरु भएको छ । वार्षिकोत्सवको शुक्रबार बिहान बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज...
जसपाले लुम्बिनी प्रदेश सरकारका मन्त्री र सांसदसहित दर्जनौंलाई गर्याे पार्टीबाट निष्काशित
काठमाडौँ,१९ भदौ ।
पार्टीको नीति,सिद्धान्त र निर्णयविपरीत काम गरेकाे भन्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेशका सांसदसहित स्थानीय तहका जनप्रतिनिधि तथा कार्यकर्तालाई...
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न जिल्लामा सीडीओ हेरफेर (सूचीसहित)
काठमाडौँ,१९ भदौ ।
गृह मन्त्रालयले सहसचिव र उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । शुक्रबारको मन्त्रीस्तरीय निर्णयानुसार १४ जना सहसचिव र ९ जना उपसचिव...
भोटेकोशी बाढी : भारतमा फेला परेका १८ वटा शव भारतीय पक्षले...
भैरहवा,१९ भदौ ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर भारतीय भूभागमा अहिलेसम्म फेला परेका १८ वटा शवलाई भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेको छ ।
नारायणी...
भोटेकोशी बाढी : एक हजार २९३ शव फेला
काठमाडौँ,१९ भदौ ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक हजार २९३ जनाको शव फेला परेको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका...
भाेटेकाेशी बाढी : १ हजार २८७ शव फेला, १३ हजार जनाभन्दा...
काठमाण्डाै,१९ भदौ ।
रसुवाकाे भाेटेकाेशीमा गएको १० गते आएको विनाशकारी बाढीमा परेकामध्ये अहिलेसम्म १ हजार २८७ जनाको शव भेटिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...
भोटेकोशी बाढीमा सम्पर्कविहीन रामपुरका सोती परिवारलाई कांग्रेस पाल्पाको आर्थिक सहयोग
पाल्पा,१९ भदौ ।
भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका रामपुर नगरपालिका–७ निवासी युवराज (रामु) सोती र अमृत सोतीका परिवारलाई नेपाली कांग्रेस पाल्पाले आर्थिक सहयोग गरेको छ...














