रोटरी तिलोत्तमाद्धारा तिलोत्तमाको सरस्वती निमाविमा पेन्टिङ
बुटवल,२३ फागुन ।
रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले तिलोत्तमाको सरस्वती आधारभूत विद्यालयमा रंगरोगन गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।
क्लवको सिग्नेचर प्रोजेक्ट स्कुल पेन्टिङ कार्यक्रम अन्तरगत...
अनुदान आयोगका अध्यक्षलाई लुम्बिनीमा स्वागत तथा सम्मान
विश्वविद्यालयहरु नीति तर्जुमा गरेर अघि बढ्नुपर्छ : अध्यक्ष अनुदान आयोग
लुम्बिनी,२२ फागुन ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा.डा देवराज अधिकारीलाई स्वागत...
कक्षा १२ को परीक्षा वैशाख २६ देखि हुने
काठमाडौँ, २१ फागुन ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र...
अखिल छैठौंद्दारा बुटवलको सिद्दार्थ क्याम्पसमा तालावन्दी
बुटवल,१९ फागुन ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौंले बुटवलको सिद्वार्थ क्याम्पसमा तालावन्दी गरेको छ ।
टियुको निर्देशन विपरित बुटवलको सिद्दार्थ क्याम्पसले अखिल छैठौं...
रूपन्देहीको देवदह आदर्श क्याम्पसमा तालाबन्दी,क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको राजिनामा माग
देवदह,१९ फागुन ।
रूपन्देहीको देवदह आदर्श बहुमुखी क्याम्पसमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् ।
क्याम्पस प्रमुख र स्ववियू निर्वाचन अधिकृतको राजिनामा माग गर्दै नेपाल विद्यार्थी संघ लगायतका...
एसईईको नतिजा प्रकाशित भएपछि मात्रै कक्षा ११ मा भर्ना गर्न पाइने
काठमाडौं,१७ फागुन ।
माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा प्रकाशन भएपछि मात्रै कक्षा ११ मा भर्ना खोल्न शिक्षा तथा मानव स्रोत विकास...
शिक्षा क्षेत्रको विकास पहिलो प्राथमिकता : नगरप्रमुख पाण्डे, शिक्षक संघको नगर...
बुटवल,फागुन १५
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले शिक्षा क्षेत्रको विकास विना दिगो विकासको लक्ष्य हासिल गर्न नसकीने बताएका छन् ।
नेपाल शिक्षक संघ...
बौद्ध विश्वविद्यालयका सभासमारोहमा बुद्ध बन्दना र मूर्ति अनिवार्य
लुम्बिनी,११ फागुन ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालय अन्तर्गत हुने औपचारिक सभा समारोह तथा बैठकहरुमा बुद्ध बन्दना र बुद्धमूर्ति अनिवार्य गरेको छ ।
बुधबार बसेको विश्वविद्यालयको...
असहाय विद्यार्थीलाई थापा फर्निचरद्वारा छात्रबृत्ती
बुटवल,१० फागुन ।
लायन्स क्लब अफ बुटवल क्षितिज डिस्ट्रीक्ट ३२५ बि को विद्यालय सहयोग कार्यक्रम अन्तर्गत असहाय बिधार्थीलाई छात्रबृत्ती प्रदान गरिएको छ ।
बुटवल उपमहानगरपालिका...
बुटवलमा एन–प्याब्सनको नवौं खेलकुद महोत्सव शुरु
बुटवल,२९ माघ ।
राष्ट्रिय निजि तथा आवासिय बिद्यालय संगठन नेपाल (एन–प्याब्सन) रुपन्देहीको नवौं जिल्लास्तरिय खेलकुद महोत्सव (स्पोर्टस् मीट) कार्यक्रम बुटवलमा शुरु भएको छ ।...














