Saturday, September 26, 2026

निमावि शिक्षक लाइसेन्सका लागि आवेदन खुल्यो

काठमाडौं, ११ साउन । निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलेको छ । लाइसेन्सका लागि कक्षा १२ उत्तीर्ण गरेका नेपाली नागरिकले...

देशमै भविष्य खोज्ने प्रण गर्न विद्यार्थीलाई सांसद घिमिरेको आग्रह

बुटवल,८ साउन । प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले विद्यार्थीहरूले मुलुकमै भविष्य र अवसर खोज्नुपर्ने बताएका छन् । अस्थीर सरकारका कारण सबै क्षेत्रलाई असर...

रुपन्देहीका शिक्षा समन्वय प्रमुखको गाडी प्रहरी नियन्त्रणमा

बुटवल,६ साउन । रुपन्देही जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख दिपेन्द्र ढकालको गाडी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । विद्यालय अनुगमनको बहानामा प्रशासनको पास बिना...

बुटवलमा सरकारी इन्जिनियरिङ कलेज सञ्चालनको तयारी

बुटवल,५ साउन । लुम्बिनी प्राविधिक विश्वविद्यालय अन्तरगत बुटवलमा इन्जिनियरिङ कलेज सञ्चालनको तयारी सुरु भएको छ । लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना भएको एक वर्षपछि लुम्बिनी प्रदेश...

स्नातकतहलाई पुनः तीन वर्षमा झार्ने तयारी

काठमाडौँ,४ साउन । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले हाल चारवर्षे बनाएको स्नातक तहको पढाइलाई फेरि तीनवर्षे बनाउने तयारी गरेको छ। चारवर्षे बनाउँदा निरन्तर विद्यार्थी सङ्ख्या घट्न...

सीटीईभीटीद्वारा पीसीएल नर्सिङ, एचए र फार्मेसी असिस्टेन्टको शुल्कवृद्धि स्थगित

काठमाडौं, ४ असार । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी...

कुनै प्रकारका शुल्क वृद्धि नगर्न संस्थागत विद्यालयहरुलाई बुटवलका नगर प्रमुखको निर्देशन

बुटवल,३ साउन । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संस्थागत विद्यालयलाई कुनै प्रकारका शुल्कमा वृद्धि नगर्न निर्देशन दिएका छन् । बुधबार बुटवलभित्रका संस्थागत विद्यालयका प्रधानाध्यापकहरुसँगको छलफलका...

इन्टलेक्च्यूअलमा विद्यार्थीलाई सम्मान

बुटवल,२७ असार । इन्टलेक्च्यूअल एकेडेमी बुटवल ११ कालिकानगरमा एसइई २०७९ मा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । मंगलबार आयोजित सम्मान कार्यक्रममा स्कुल व्यवस्थापन समितिका...

किताब, कापी र पोशाक किन्दा पसल नतोक्न र भर्ना शुल्क वृद्धि...

बुटवल,२६ असार । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले विद्यालय शिक्षामा सुधार ल्याउन सामुदायिक विद्यालयहरुलाई निर्देशन दिएका छन् । मंगलबार बुटवलभित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष...

निश्चित पसलबाट मात्र विद्यालय पोसाक खरिद गर्न बाध्य नपार्न विद्यालयहरूलाई नगरपालिकाकाे...

बुटवल,२५ असार । रूपन्देहीको तिलाेत्तमा नगरपालिकाले अभिभावक र विद्यार्थीको भावनाविपरीत निश्चित पसलबाट मात्र विद्यार्थीको पोसाक खरिद गर्न बाध्य नपार्न विद्यालयलाई निर्देशन दिएको छ । व्यापारीसँगको मिलेमतोमा...

लोकप्रिय समाचार