लुम्बिनीमा कांग्रेस सरकारबाट बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा
बुटवल,१२ साउन ।
लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ ।
सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका पाँच मन्त्रीले सामूहिक राजीनामा बुझाएका...
जनमत पार्टीका केन्द्रीय सचिव यादवद्वारा राजिनामा
बुटवल,११ साउन ।
जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले राजिनामा दिएका छन् ।
उनलेे साेमबार सामाजिक सञ्जाल मार्फत पार्टीका केन्द्रीय अध्यक्ष डा. सी.के.राउतलाई राजिनामा दिएका...
कप्तानगन्ज घटना : सुनसरीका सीडीओ र प्रहरी प्रमुखहरु फिर्ता बाेलाइयाे
काठमाडौँ,११ साउन ।
गएराति सुनसरीमा भएको घटनालाई लिएर गृह मन्त्रालयले त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको...
कर्फ्युका बाबजुद प्रदर्शन नरोकिएपछि सुनसरीमा सेना परिचालन
सुनसरी,११ साउन ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ को कप्तानगञ्जमा कर्फ्युका बाबजुद स्थानीयले प्रदर्शन गरेका छन् । त्यो ठाउँमा स्थिति नियन्त्रणमा लिन नेपाली सेनाले गस्ती सुरु...
प्रदेश सरकारमा सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
काठमाडौँ,९ साउन ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन र सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ । सहमति पत्रमा...
राष्ट्र राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियानद्वारा आन्दोलनको चेतावनी
बुटवल,९ साउन ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र राष्ट्रियता, धर्म,संस्कृति र नागरिक बचाउ महाअभियानले आफुहरूका माग सम्बाेधन नभए साउन १२ गतेदेखि आन्दोलनमा उत्रिने चेतावनी...
बालेन सरकारका मन्त्रीलाई १३ जनासम्म सल्लाहकार र स्वकीय
काठमाडौँ,८ साउन ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्ना मन्त्रीहरूलाई सल्लाहकार र सचिवालयमा १३ जनासम्म राख्न पाउनेगरी दरदन्दी स्कीकृत गराएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
आइतबारको बिदा नहट्ने, निजी क्षेत्रमा पनि लागू गराउन सरकारले पहल गर्ने
काठमाडौँ,८ साउन ।
सरकारले आइतबारको बिदा फिर्ता नगर्ने भएको छ । सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आइतबार बिदा दिने निर्णय तत्कालका लागि...
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
काठमाडौँ,७ साउन ।
त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस कार्यक्रम स्थलबाहिर सहकुलपति समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख्रेलविरुद्ध प्रदर्शन गर्ने २३ जना...
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रीन रन’ कार्यक्रम
काठमाण्डौ,६ साउन ।
नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले आज काठमाण्डौमा ‘ग्रीन रन’ प्रतियोगिता गरेको छ...














