आज ग्याल्पो ल्होछार पर्व मनाइँदै

काठमाडौं,६ फागुन । आज ग्याल्पो ल्होछार पर्व मनाइँदैछ । शेर्पा र उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले नयाँ वर्षको रुपमा विभिन्न कार्यक्रम आयोजना गरी...

पैदलयात्रीलाई मुक्का हान्ने कार चालक ट्राफिक प्रहरीकाे नियन्त्रणमा

काठमाडौ,५ फागुन । पैदलयात्रीलाई मुक्का हान्ने व्यक्तिलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कार चालक पारस बम रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी...

प्रतिनिधिसभा निर्वाचन : हालसम्म ६७१ जना उम्मेदवारले मात्र खोले बैंक खाता

काठमाडौँ,५ फागुन । आगामी फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवार दिएका ६७१ जनाले मात्र अहिलेसम्म बैंक खाता खोलेका छन् । आयोगका...

प्रतिनिधी सभा निर्वाचन : आजदेखि प्रचारप्रसार सुरु, निर्वाचन केन्द्रित जुलुस र...

काठमाडौं,४ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि फागुन १८ गते राति १२ बजेसम्म चुनाव प्रचार प्रसारको समय निर्धारण गरेको...

आज महाशिवरात्री : काठमाडौंकाे पशुपतिनाथ,पाल्पाको सिद्वबाबा,रूपन्देहीको बाेलबम धामलगायत देशभरका शिवालयहरूमा दर्शनार्थीकाे...

काठमाडौँ,३ फागुन । आज फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्वकाे अवसरमा राजधानी काठमाडौंकाे पशुपतिनाथसहित देशभरका शिवालयहरूमा बिहानैदेखि घुइँचो लागेको...

पूर्वराजा काठमाडौँ फर्किंदै, विमानस्थलदेखि निर्मल निवाससम्म सुरक्षा ब्यवस्था कडा

काठमाडौ,१ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह आज झापाबाट काठमाडौँ फर्कदै छन् । उनलाई समर्थकहरूले विमानस्थलमा स्वागत गर्ने तयारी गरेका छन् । नवराज सुवेदी नेतृत्वको संयुक्त...

जेनजी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट भागेका अभियुक्त लागुऔषधसहित पक्राउ

काठमाडौ,२७ माघ । जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्ति लागुऔषधसहित पक्राउ परेका छन् । सशस्त्र प्रहरीले मंगलबार (माघ २७) गते काठमाडौँको गोकर्णश्वर नगरपालिका–२...

रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो

  काठमाडौ,२७ माघ । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्याम कृष्ण थापाका अनुसार दुर्घटनामा...

रामेछापमा बस दुर्घटना : ५ जनाको मृत्यु, ६ जना घाइत

रामेछाप,२७ माघ  । रामेछापमा दुर्घटना भएको बसमा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको...

विद्यालयको जग्गाको माटो बेचेर अनियमिता गरेको आरोपमा मुद्धा दायर

काठमाडौँ,२६ माघ । नवलपरासी पश्चिमको महेन्द्र माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण चौधरीसहित दुई जनाविरुद्ध भ्रष्टाचार आरोपमा मुद्धा दायर भएको छ...

लोकप्रिय समाचार