भ्रष्टाचारीविरुद्ध फाइल मात्रै होइन, फायर नै खोल्नुपर्छ : महामन्त्री शर्मा
काठमाडौँ,२६ बैशाख ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारीविरुद्ध फाइल मात्रै होइन, फायर नै खोल्नुपर्ने बताएका छन् ।
उनले भ्रष्टाचारीमाथि कडा कारबाहीको नीति लिनुपर्ने...
आज ७२ औं कानुन दिवस मनाइँदै
काठमाण्डाै,२६ बैशाख ।
आज ७२ औं कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा...
ढाकाकुमार श्रेष्ठको सांसद पद तत्कालका लागि निलम्बन नहुने
काठमाण्डौ,२५ बैशाख ।
ढाकाकुमार श्रेष्ठको सांसद पद तत्कालका लागि निलम्बन नहुने भएको छ ।
सांसद पद खारेज गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्णय बिरुद्ध...
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस
काठमाडौं,२५ वैशाख ।
संवैधानिक परिषदले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ । सोमबार बसेको परिषद बैठकले कामु प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीश नियुक्ति सिफारिस गरेको...
नक्कली शरणार्थी प्रकरण : गम्भीर छानबिन गर्न सांसदको माग
काठमाण्डौ,२५ बैशाख ।
अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीररूपमा छानबिन गरिनुपर्ने सांसदहरुले माग राखेका छन् ।
आज (सोमवार) बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा...
रवि लामिछानेविरुद्ध फेरी अर्को रिट
काठमाडौँ,२५ बैशाख ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा फेरी अर्को रिट परेको छ ।
लामिछाने प्रतिनिधिसभा सदस्य पदमा बहाल...
संवैधानिक परिषद्को बैठक सिंहदरबारमा सुरु
काठमाडौँ, २५ बैशाख ।
संवैधानिक परिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ ।
प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक सिंहदरबारमा सुरु भएको हो ।
बैठकले सर्वोच्च...
बाेल्न नपाएपछि सांसद अमरेश कुमारले फुकाले संसदमै लुगा, संसदमा हंगामा
काठमाडौँ,२५ बैशाख ।
प्रतिनिधि सभाको बैठकमा सभामुखले बाेल्न समय नदिएपछि सांसद अमरेश कुमार सिंहले संसदमै लुगा फुकालेर बिराेध गरेका छन् ।
आज बसेकाे प्रतिनिधिसभाको बैठक...
श्री एअरलाइन्सको जहाज उडानमा रोक, इन्जिनियरलाई ड्युटीबाट हटाइयो
काठमाण्डाै,२५ बैशाख ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सको कलसाइन नाईन एन एएनई जहाजलाई उडानमा रोक लगाएको छ ।
आज बिहान भैरहवाबाट उडेको श्री एअरको जहाज...
आज देशका धेरैजसाे ठाउँमा हावाहुरी चल्ने सम्भावना
काठमाण्डाै,२५ बैशाख ।
आज देशका धेरैजसाे ठाउँमा हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
दिउँसो १, २ बजेपछि केहीबेर तीव्र गतिमा हावाहुरी चल्ने...














