आज सुर्तीजन्य पदार्थरहित दिवस मनाइदै
काठमाण्डौ,१७ जेठ ।
आज विश्व धूमपान तथा सुर्तीजन्य पदार्थरहित दिवस मनाईंदैछ । हरेक वर्ष मे ३१ तारिखमा सुर्तीजन्य पदार्थरहित दिवस मनाउने गरिन्छ ।
‘हामीलाई खाना चाहिन्छ,...
गुणस्तर कार्यालयका वरिष्ठ निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं,१६ जेठ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय, बीरगञ्जका बरिष्ठ निरीक्षक शशीभूषण कुमार यादविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सरकारी सेवामा...
महिला टी–२० क्रिकेटमा नेपालले मलेसियालाई हरायो : पाँच खेलको शृङ्खलामा एक/एकको...
काठमाण्डाै,१६ जेठ ।
नेपालले महिला टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा मलेसियालाई ७ विकेटले हराएको छ । जितसँगै नेपालले पाँच खेलको शृङ्खलामा एक/एकको बराबरी गरेको छ...
देशका पहाडी भू-भागमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ,१६ जेठ ।
हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले...
आउँदो वर्षको बजेट १७ खर्ब ५१ अर्ब रुपैयाँ, चालुतर्फ ११ खर्ब...
काठमाण्डाै,१५ जेठ ।
सरकारले आउँदो आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले...
आउँदो आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट पारित
काठमाण्डाै,१५ जेठ ।
आउँदो आर्थिक वर्षको बजेट मन्त्रिपरिषद्ले पारित गरेको छ । आज साेमवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले आउँदो आर्थिक वर्ष २०८०/८१ को...
नागरिकको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म गणतन्त्रको औचित्य प्रमाणित हुँदैन : प्रधानमन्त्री...
काठमाण्डाै,१५ जेठ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म गणतन्त्रको औचित्य प्रमाणित नहुने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा आज टुँडिखेलमा आयाेजित...
आज गणतन्त्र दिवस मनाइँदै
काठमाडौं,१५ जेठ ।
आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य...
गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी
काठमाडौँ,१४ जेठ ।
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२...
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित
काठमाडौँ,१४ जेठ ।
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित भएको छ ।
आइइतवार बसेको संयुक्त बैठकले उक्त नियमावली बहुमतले पारित...














