नक्कली भुटानी शरणार्थी प्रकरण : १८ जना अभियुक्तको बयान सकियो, आइतबारदेखि...
काठमाडौँ,१९ जेठ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनाकाे बयान सकिएको छ ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराधसम्बन्धी मुद्दामा जिल्ला...
सिटिइभिटीका कर्मचारी सवार गाडी सुनकोशीमा खस्दा तीन जना बेपत्ता
काठमाडौ,१९ जेठ ।
सिटिइभिटीका कर्मचारी सवार गाडी मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट सुनकोशी नदीमा खसेको छ ।
गाडी नदीमा खसेपछि गाडीमा सवार तीन जना...
कृषि विकास बैंकमा १७९ पदका लागि दरखास्त आह्वान
काठमाडौँ,१९ जेठ ।
कृषि विकास बैंकले नयाँ कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।
नवौँदेखि चौथो तहसम्मका १७९ रिक्त पदका लागि बैंकले आवेदन...
अझै केही दिन पानी नपर्ने,तराईका जिल्लामा तातो हावा चल्ने सम्भावना
काठमाण्डाै,१९ जेठ ।
तराईका जिल्लामा तातो हावा चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
तराई मधेसका धेरैजसो जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुगेकाले...
नक्कली भुटानी शरणार्थी प्रकरण : एक फरार अभियुक्त अदालतमा हाजिर
काठमाडौं,१८ जेठ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका प्रतिवादी हरिभक्त महर्जन बिहीबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् ।...
हेटौंडामा २ छोरासहित आमाले गरिन विष सेवन, एक छोराको मृत्यु
हेटौंडा,१८ जेठ ।
मकवानपुरमा एक महिलाले दुई छोरासहित आफूले पनि विष सेवन गरेर आत्महत्या प्रयास गरेकी छन् ।
विष सेवनका कारण एक नाबालकको...
ट्रकको ठक्करबाट चितवनमा साइकल यात्रीको मृत्युु
चितवन,१७ जेठ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ मार्तल पुल नजिक ट्रकले ठक्कर दिदाँ एक जना साइकल यात्रीको मृत्यु गएको छ ।
ट्रकको ठक्करबाट...
प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान
काठमाडौँ,१७ जेठ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । प्रधानमन्त्री प्रचण्ड सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज दिउँसो...
राष्ट्रपति पाैडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण
काठमाडौं,१७ जेठ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
तत्कालीन राष्ट्रपति...
पप्पु कन्स्ट्रक्सनसहित २३ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालो सूचीमा
काठमाण्डौ,१७ जेठ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सन प्रा.लि,सहित २३ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।
ती निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूलाई एक वर्षदेखि...














