नेपाल र यूएईबीच श्रम समझदारी नवीकरण

काठमाण्डौ,३१ जेठ । नेपाल र यूएईबीच श्रम समझदारी नवीकरण भएको छ । बुधवार काठमाण्डौमा बसेको दुई देशबीचको संयुक्त कार्य समितिको तेस्रो बैठकमा आउँदो चार वर्षका लागि...

जिल्ला निर्वाचन कार्यालय खारेजको निर्णय पुनरावलोकन गर्न सरकारलाई निर्देशन

काठमाडौँ,३१ जेठ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालय नहटाउन सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले संघीय संसद्‍मा...

मनसुन नेपाल भित्रियाे, देशभर फैलन केही दिन लाग्ने

काठमाण्डाै,३१ जेठ । यस वर्षको मनसुन नेपाल भित्रिएको मौसमविदले बताएका छन् नेपालको कोशी प्रदेश, मधेस प्रदेशको पूर्वी भाग, बाग्मती प्रदेशका धेरैजसो भू–भाग र गण्डकी...

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाण्डाै,३१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण तथा उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई हिजाे बाँसबारीमा रहेकाे शहीद गङ्गालाल...

मुटुमा समस्या भएपछि राष्ट्रपति अस्पताल भर्ना

काठमाडौं,३० जेठ । मुटुमा समस्या भएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका हुन् । अस्पतालको अनुसार...

प्रचण्ड र बाबुरामविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता

काठमाडौं,२८ जेठ । प्रधानमन्त्री एवंम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई लगायतविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता...

डीएलएको अध्यक्षमा केसी र महासचिवमा अधिकारी निर्वाचित

चितवन,२८ जेठ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए)को अध्यक्षमा सीताराम केसी निर्वाचित भएका छन् । चितवनमा सम्पन्न ११औं महाधिवेशनबाट केसीकाे अध्यक्षतामा नयाँ...

गाँजा खेती गर्न पाउनुपर्ने माग गर्दै एमाले नेता तामाङसहितका अभियन्ताहरूद्वारा माइतीघरमा...

काठमाण्डाै,२७ जेठ । गाँजा खेती गर्न पाउनुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । नेकपा एमालेका नेता शेरबहादुर तामाङलगायत केही अभियन्ताहरूले गाँजा खेती गर्न...

मध्य र पश्चिम तराईमा अझै केही दिन गर्मी हुने,पूर्वमा भने मौसम...

काठमाण्डाै,२७ जेठ । मध्य र पश्चिम तराईमा अझै केही दिन गर्मी बढ्ने सम्भावना रहेको माैसमविद्ले बताएका छन् । हिजो देशका विभिन्न २२ ठाउँमा ४० डिग्रीभन्दा...

जलहरीकाे बिषयमा उठेको प्रश्न संसदको रेकर्डवाट हटाएकोमा सांसद खतिवडाको आपत्ति

काठमाडौं,२६ जेठ । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पशुपति मन्दिरको जलहरीकाे बिषयमा सांसदले उठाएका प्रश्न संसदको रेकर्डवाट हटाएकोमा आपत्ति जनाएका छन् । उनलेे संसदमा उठाइएका...

लोकप्रिय समाचार