नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : सिटिजन्स बैंकका १० जना कर्मचारी फरार

काठमाडौं,३० साउन । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सिटिजन्स बैंकमा जागिर खाएका १० कर्मचारी फरार भएका छन् । काठमाडौं प्रहरी परिसरको विशेष टोलीले सिटिजन्स बैंकको...

सुन तस्करी प्रकरण : गालेपछिको सुनको खुद तौल ६० किलो ७१६...

काठमाडौं,३० साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद सुनको खुद तौल ६० किलो ७१६ ग्राम ठहर भएको छ । नेपाल राष्ट्र बैंकको...

नेपाल प्रहरीमा सरुवा, बढुवा र पदस्थापनमा मापदण्ड लागु, अव कसैको भनसुन...

काठमाडौं,३० साउन । नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकुलको मापदण्ड लागु भएको छ। “प्रहरी कर्मचारीको सरुवा सम्बन्धी...

कक्षा १२ को नतिजा सार्वजनिक, ५१ प्रतिशत उत्तिर्ण

काठमाडौं,३० साउन । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त...

कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारी

काठमाडौ,३० साउन । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न भएको छ । गत वैशाख २६ गतेदेखि सुरु भई...

नक्कली शैक्षिक प्रमाणपत्र छानबिनका क्रममा बैंकका कर्मचारी पनि पक्राउ

काठमाडौं,२९ साउन । नक्कली शैक्षिक प्रमाणपत्र छानबिनका क्रममा केही बैंकका कर्मचारीलाई पक्राउ परेका छन् । नक्कली शैक्षिक प्रमाणपत्र छानबिनका लागि भन्दै प्रहरी सिटिजन्स बैंकका...

एमालेले तोक्यो प्रदेश अधिवेशनकाे मिति,लुम्बिनीकाे भदौ १६ र १७ गते

काठमाडौं,२९ साउन । नेकपा एमालेले असोज मशान्तभित्र प्रदेश अधिवेशन गर्ने भएको छ । सोमबार बसेको पार्टीको सचिवालय बैठकले उपत्यका विशेष प्रदेशसहित ८ वटै प्रदेशको अधिवेशनको मिति...

एमालेको अवरोधपछि आज पनि संसद बैठक स्थगित

काठमाडौं,२९ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाे अबरोधका कारण आज पनि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । एमाले सांसदहरूकाे नाराबाजी गरेपछि सभामुख...

लामो समयसम्म संसद्‍ अवरुद्ध गर्नु गैरजिम्मेवार कार्य : कांग्रेस

काठमाडौँ,२९ साउन । नेपाली कांग्रेसले लामो समयसम्म संसद्‍ अवरुद्ध गर्नु गैरजिम्मेवार कार्य भएको निष्कर्ष निकालेको छ । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले उक्त निष्कर्ष निकालेको...

बालुवाटार जग्गा प्रकरणको अनुसन्धानमा मेरो सहयोगी भूमिका रहन्छ : माधव नेपाल

काठमाडौं,२९ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बालुवाटार जग्गा प्रकरणकाे अनुसन्धानमा सघाउन तयार रहेको बताएका छन् । युरोप भ्रमणबाट स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री नेपालले...

लोकप्रिय समाचार