इन्जिनियरिङ शुल्कवृद्धि विरुद्ध प्रदर्शनमा उत्रिएका नेविसंघका नेता पक्राउ
काठमाडौं,११ भदौ ।
इन्जिनियरिङ शिक्षाको शुल्कवृद्धिको विरोधमा प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको...
प्रतिनिधिसभाका १० वटै समितिका सभापति निर्विरोध निर्वाचित
काठमाण्डाै,११ भदौ ।
प्रतिनिधिसभाकाे १० वटै समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् ।
समितिको सभापतिका लागि हिजाे आइतवार उम्मेदवारी प्रस्ताव दर्ता भएकाे थियाे । नौ वटा...
सर्वोच्चमा आजदेखि स्वचालित पेसी तारेख व्यवस्था : प्रधानन्यायाधीश श्रेष्ठद्वारा उद्घाटन
काठमाण्डौ,११ भदौ ।
सर्वोच्च अदालतमा आजदेखि स्वचालित पेसी तारेख व्यवस्था शुरु भएको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बिहान ११ बजे स्वचालित पेसी तारेख व्यवस्थापनको उद्घाटन...
आज संसदीय समितिका सभापतिको निर्वाचन हुदै
काठमाडौं,११ भदौ ।
आज प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिले पूर्णता पाउने भएका छन् । संघीय संसद् सचिवालयका अनुसार ९ वटा विषयगत समितिमा...
राष्ट्रिय सभा : ‘संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८०’...
काठमाडौँ,१० भदौ ।
राष्ट्रिय सभामा ‘संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८०’ पेस भएको छ । आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा विधायक व्यवस्थापन...
ललिता निवास जग्गा प्रकरण : ४ पूर्वमन्त्रीसहित २ सय ९० जनाविरुद्ध...
काठमाण्डाै,१० भदौ ।
बालुवाटारकाे सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पुर्याएकाे भन्दै दुई सय ९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।
ललिता निवास जग्गा...
ललिता निवास जग्गा प्रकरण : ३०७ जना बिरूद्व मुद्दा दायर हुँदै
काठमाण्डाै,१० भदौ ।
बालुवाटारको ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा ३०७ जनालाई प्रतिवादी बनाएर आज मुद्दा दायर हुँदैछ । जसमा चार पूर्वमन्त्री...
इन्जिनियरिङको शुल्क वृद्धि विरुद्ध अनशनरत विद्यार्थीको जीवन रक्षा गर्न आयोगको आग्रह
काठमाडौँ,९ भदौ ।
राष्ट्रिय मानवअधिकार आयोगले इन्जिनियरिङको शुल्क वृद्धिको विरोधमा आमरण अनशनमा बसेका विद्यार्थी सुलभ चापागाईँको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ ।...
पिकनिक गएका २ जना त्रिशूली नदीमा वेपत्ता
चितवन, ९ भदौ ।
चितवनको भरतपुर महानगरपालिका–२९ गाईघाट नजिकै वनभोज (पिकनिक) गएका २ जना त्रिशूली नदीमा डुबेर बेपत्ता भएका छन् ।
वेपत्ता हुनेमा भरतपुर महानगरपालिका–१०...
पहिरोका कारण पृथ्वी राजमार्ग अवरूद्ध
चितवन,८ भदौ ।
मुग्लिन नजिकै नाग्दी खोलामा पहिरो खसेपछि शुक्रबार साँझदेखि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ ।
मुग्लिनदेखि पूर्व काठमाडौंतर्फ इच्छाकामना गाउँपालिका-४ मा पर्ने नाग्दी...













