नक्कली कागजात प्रकरण : वायुसेवा निगमका थप २ अधिकृत पक्राउ
काठमाडौँ,२७ मंसिर ।
नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग ‘मिलेमतो’ गरेको आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थप दुईजना अधिकृतलाई पक्राउ गरेको...
साइबर सुरक्षा सम्बन्धी कानुन बनाउँदै छौँ : मन्त्री शर्मा
काठमाडौँ,२६ मंसिर ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले साइबर सुरक्षा सम्बन्धी कानुन बनाउन लागेको बताएकी छन् ।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा...
नक्कली प्रमाण पत्र बनाएको आरोपमा ख्रिष्टियन महासंघका अध्यक्ष पक्राउ
काठमाडौं, २६ मंसिर ।
राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालका अध्यक्ष चरीबहादुर गहतराज नक्कली प्रमाणपत्र बनाएको आरोपमा पक्राउ परेका छन् ।
स्नातक तहको ट्रान्सक्रिप्ट र माइग्रेसन लगायतका...
नेपाल सुपर लिग : झापासँग लुम्बिनी १–० गाेलले पराजित
काठमाण्डाै,२६ मंसिर ।
नेपाल सुपर लिग (एनएसएल) मा झापासँग लुम्बिनी १–० गाेलले पराजित भएको छ ।
लुम्बिनीलाई हराउँदै एफसी झापाले पहिलो जित निकालेको हो...
नेपाल वायु सेवा निगमका अधिकृत पक्राउ
काठमाण्डाै,२६ मंसिर ।
नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) का अधिकृत होमनाथ पोखरेल पक्राउ परेका छन् ।
बैदेशिक राेजगारीका लागि खाडीका देश पठाउन नक्कली...
कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख रानामगर
काठमाडौ,२५ मंसिर ।
उपसभामुख इन्दिरा रानामगरले कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य नहुने बताएकी छन् ।
सोच र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म कानुन बनाएर मात्रै महिला...
चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत
चितवन,२५ मंसिर ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा सरकार लागेको बताएका छन् ।
सोमबार बिहान चितवनमा पत्रकारसँगको कुराकानीमा मन्त्री बस्नेतले...
पितृको सम्झनामा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइदै
काठमाडौं,२५ मंसिर ।
दिवङ्गत पितृको सम्झनामा पशुपतिनाथलगायत देशभरका शिवालयमा आज शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइदै छ ।
आइतबार दीपदान गरी रातभर जाग्राम बसेका भक्तजनले मार्गशीर्ष...
कांग्रेसको मुखपत्र नेपाल पुकार २६ वर्षपछि पुन: प्रकाशित
काठमाडौं, २४ मंसिर ।
नेपाली कांग्रेस पार्टीको मुखपत्र नेपाल पुकार २६ वर्षपछि पुन: प्रकाशन सुरु भएको छ । अब त्रैमासिक रुपमा प्रकाशित गर्ने...
गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज
काठमाडाैं,२४ मंसिर ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । मुटुमा पुन: समस्या देखिएपछि उनी मंसिर १९ गते रति बाँसबारीस्थित शहीद गंगालाल...












