पेट्राेल, डिजेलकाे भाउ लिटरमा ३ रुपैयाँले घट्याे

काठमाण्डाै,२९ मंसिर । नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे छ । आज शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्राेलियम पदार्थकाे मूल्य...

कांग्रेस महासमिति वैठक फागुनमा सर्‍यो

काठमाडौं,२९ मंसिर । नेपाली कांग्रेसले फेरि महासमिति बैठक तेस्रो पटक सरेको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक फागुन ७ देखि १०...

भिजिट भिसामा विदेश पठाएकाे आराेपमा मेनपावर सञ्चालक र कर्मचारी पक्राउ

काठमाडौँ,२९ मंसिर । भिजिट भिसामा विदेश पठाउने कार्यमा संलग्न रहेको आराेपमा मेनपावर सञ्चालक र उनका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौ...

सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको...

काठमाडौँ,२९ मंसिर । सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत, पाटनले आन्तरिम आदेश दिएको छ । श्रीराम टोवागो उद्योगले दायर...

पुर्व गृहमन्त्री बालकृष्ण खाँण थुनामुक्त

काठमाडौँ,२९ मंसिर । पूर्व गृहमन्त्री बालकृष्ण खाँण ७ महिनापछि थुनामुक्त भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेखमा छाड्ने निर्णय भएसँगै उनी थुनामुक्त...

नेताहरूलाई नैतिक शिक्षा आवश्यक : कानुनमन्त्री गुरुङ

काठमाडौँ,२९ मंसिर । कानुन मन्त्री धनराज गुरूङले नेताहरूलाई नैतिक शिक्षाको आवश्यकता रहेको बताएका छन् । प्याब्सन दोस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको उद्घाटन गर्दै मन्त्री गुरुङले...

नेपाल सुपर लिग : आज ललितपुर र झापा भिड्दै

काठमाडौं,२९ मंसिर । नेपालको एक मात्र फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) मा आज ललितपुर र झापा भिड्दैछन् । अहिले राजधानीमा दोस्रो संस्करणको एनएसएल...

पूर्वगृहमन्त्री खाँणलाई धरौटीमा छाड्न आदेश

काठमाण्डौ,२८ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।...

दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज

काठमाण्डाै,२८ मंसिर । दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट (इमेलसहित) को दूरसञ्चार सेवा सञ्चालन गर्न...

संघीय संसद्को कार्यवाहक महासचिवमा पाण्डेय

काठमाडौँ,२७ मंसिर । संघीय संसद्को कार्यवाहक महासचिवकाे जिम्मेवारी पद्मप्रसाद पाण्डेयले पाएका छन् । सभामुख देवप्रसाद घिमिरेले राष्ट्रिय सभाका अध्यक्षको परामर्शमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयलाई...

लोकप्रिय समाचार