प्रतिनिधिसभाको बैठक बस्दै, गृहमन्त्रीले पेश गर्ने विधेयक कार्यसुचीबाट हटाइयो
काठमाडौं,२८ चैत ।
आज प्रतिनिधिसभा बैठक बस्दैँछ ।
आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले जवाफ दिने,...
चार दलको बैठकमा जुटेन सहमति, गृहमन्त्रमाथि छानबिन गर्नुपर्ने कांग्रेसको अडान कायमै
काठमाडौं,२६ चैत ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणबारे संसदीय छानविन समिति गठन गर्नुपर्ने अडान यथावत राखेको छ...
नेविसंघद्वारा सिंहदरबार अगाडि प्रदर्शन
काठमाडौ,२५ चैत ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सिंहदरबार अगाडि प्रदर्शन गरेको छ ।
आज बिहान कार्यालय समय सुरु हुनासाथ...
विश्वविद्यालयमा प्राज्ञिक क्षेत्रकै नेतृत्व हुनुपर्छ : शिक्षामन्त्री श्रेष्ठ
काठमाडौँ,२४ चैत ।
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयमा प्राज्ञिक क्षेत्रकै नेतृत्व हुनुपर्नेमा जाेड दिएकी छिन् । उनलेे सडक, सदन या सरकार...
शिक्षाका कर्मचारी सरुवामा नयाँ मापदण्ड : उत्कृष्टलाई सुगम र रोजेको ठाउँ
काठमाण्डौ,२४ चैत ।
शिक्षा मन्त्रालयले कर्मचारीको कामको आधारमा सरुवा गर्ने गरी नयाँ मापदण्ड बनाएको छ । नयाँ मापदण्डअनुसार मन्त्रालय र मातहतका निकायमा कार्यरत...
वाइडबडी जहाज खरिद प्रकरण : पूर्वमन्त्री शाहीसहित ३२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा...
काठमाण्डाै,२२ चैत ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी जहाज खरिद प्रकरणमा पूर्वमन्त्री जीवनबहादुर शाही तथा पूर्वसचिवहरू शंकरप्रसाद अधिकारी र शिशिरकुमार ढुंगानासहित ३२ जनाविरुद्ध...
प्रतिनिधि सभाबाट विमस्टेक बडापत्र अनुमोदन
काठमाडौं,२० चैत ।
प्रतिनिधि सभाबाट विमस्टेक बडापत्र अनुमोदन भएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभाकाे बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बडापत्र अनुमोदन गरियोस् भन्ने...
न्यारोबडी जहाज खरिद प्रक्रियाबारे १५ दिनभित्र जवाफ पेस गर्न निगमलाई समितिकाे...
काठमाडौँ,१९ चैत ।
न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र स्पष्ट जवाफ पेस गर्न नेपाल वायुसेवा निगमलाई संसदीय समितिले निर्देशन दिएको छ ।
प्रतिनिधि सभा...
वैदेशिक रोजगार विभाग ताहाचलका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाण्डौ, १९ चैत
वैदेशिक रोजगार विभाग ताहाचलमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध विशेष अदालतमा आज भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...
आयरल्याण्ड वोल्भ्समाथि नेपाल ए तीन रनले विजयी
काठमाडौँ,१९ चैत ।
नेपाल ए ले आयरल्याण्ड वोल्भ्सलाई ३ रनले पराजित गरेको छ । टी-२० सिरिको अन्तिम खेलमा नेपाल ए ले आयरल्याण्ड वोल्भ्सलाई ३ रनले...













