संघीय संसद्को चालू अधिवेशन आज मध्येराति १२ बजेदेखि अन्त्य
काठमाडौँ,२ बैशाख ।
संघीय संसद्को चालु अधिवेशन आज मध्यराति १२ बजेदेखि अन्त्य हुने भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसद्को हिउँदे अधिवेशन आज...
कांग्रेसको निष्कर्ष- सरकार संसदबाट भाग्यो
काठमाडौं,२ बैशाख ।
नेपाली कांग्रेसले सरकार संसदबाट भागेकाे निष्कर्ष निकालेको छ ।
सरकारले संसदीय मूल्य मान्यता र अलोकतान्त्रिक काम गरेको भन्दै संसदको चालु अधिवेशन...
आज लुम्बिनीसहित पाँच प्रदेशमा मध्याह्नपछि हुरीबतासको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ,२ चैत ।
आज लुम्बिनी प्रदेशसहित पाँच प्रदेशमा मध्याह्नपछि हुरीबतासको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल देशमा पश्चिमी वायु र स्थानीय...
नेपालमा एकदिनमै २३ अर्ब बढी राजस्व संकलन
काठमाडौं,१ बैशाख ।
नेपालमा एकैदिनमा २३ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गएको शुक्रबार मात्र २३ अर्ब २३ करोड रुपैयाँ राज्य कोषमा...
गैँडाको आक्रमणबाट चितवनमा नेचर गाइडको मृत्यु
चितवन,१ बैशाख ।
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैँडाको आक्रमणबाट मृत्यु भएको छ ।
आज बिहान चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन...
ग्रामीण विकास बैंकका फिल्ड सहायक अधिकारीविरुद्ध मुद्दा दायर
काठमाडौँ,३० चैत ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण विकास बैंक टाँडी चितवनका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको...
तत्काल नयाँ भूमि आयोग गठन नहुने
काठमाडौं,३० चैत ।
नयाँ भूमि आयोग गठन नगर्न ययअघि दिएको अन्तरिम आदेशलाई सर्वोच्च अदालतले दिएको निरन्तरता पाएको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र विनोद...
आज मुस्लिम समुदायले इद उल फित्र मनाउँदै, देशभर सार्वजनिक बिदा
काठमाण्डौ,२९ चैत ।
आज इस्लाम धर्मावलम्बीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत पूरा गरेपछि इद उल फित्र मनाउँदैछन् । रमजान महिना उर्दू पात्रोको...
दीर्घकालीन असर पर्ने निर्णय नगर्न गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश
काठमाण्डाै,२८ चैत ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई संविधान...
भोलि ईद उल फित्र, सार्वजनिक बिदा
काठमाडौं,२८ चैत ।
सरकारले भोलि सार्वजनिकबिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद) को अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको...














