नियमित काम जारी राख्न मन्त्रीहरूलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौँ,१८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नियमित काम जारी राख्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् । मंगलबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा केही मन्त्रीहरूसँग...

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतीक थापा मुद्दा पुर्पक्षका लागि थुनामा

काठमाडौँ,१८ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापालाई अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ...

गृहमन्त्री लामिछानेविरुद्धको रिट आजपनि ‘हेर्दाहेर्दै’ मा

काठमाडौं,१८ असार । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको रिट आजपनि हेर्दा हेर्दैमा राखिएको छ । लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी...

कांग्रेस र एमाले संविधान संशोधनमा सहमत हुनु सकारात्मक : राप्रपा

काठमाडौं,१८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान संशोधनमा सहमत हुनु स्वागतयोग्य भएको जनाएको छ । कांग्रेस एमालेबीच नयाँ सरकार बनाउने...

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने निर्णय

काठमाडौँ,१८ असार । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समिकरण बनाउने सहमति भए पनि प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने भएका छन्...

कांग्रेस र एमालेबीच ‘राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति,दलहरू आन्तरिक छलफलमा

काठमाडौं,१८ असार । दुई ठूला दल कांग्रेस र एमालेबीच ‘राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति गरेका छन् । लामो गृहकार्यपछि दुई दलका शीर्ष नेता केपी शर्मा...

एसईई पूरक परीक्षाको तालिका सार्वजनिक

काठमाडौँ,१८ असार । राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ । असार १६...

आज पनि देशका धेरैजसो ठाउँमा बर्षा हुने, केही स्थानमा ठूलो वर्षाकाे...

काठमाडौं,१८ असार । आज दिउँसो देशभरकाे माैसम साधारणतयादेखि पूर्णतया बदली रहने जल तथा माैसम विज्ञान विभागले जनाएको छ । देशभरका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित...

उड्दै नउडेको जहाज हराएको अफवाह फैलिएकाे भन्दै खण्डन

काठमाडौं,१७ असार । एकाएक तारा एयरको जहाज सम्पर्कविहीन भन्ने हल्ला मच्चिएपछि साेमबार हवाई उड्डयन क्षेत्रमा तरङ्गित बन्न पुगेको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा...

भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारी भइरहेको छ...

काठमाडौँ,१७ असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारी भइरहेको बताएका छन् । सोमबार बसेकाे प्रतिनिधि सभाकाे...

लोकप्रिय समाचार