काठमाडौंमा एकीकृत समाजवादीको बन्द-सत्र सुरु
काठमाडौँ,१७ असार ।
नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ ।
राजधानी काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा आयाेजित बन्दसत्रमा राजनीतिक...
मन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं,१७ असार ।
एक जना पनि मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
सोमबार ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा अर्थ, गृह र शिक्षा...
नाउपा बिवाद : रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइयो
काठमाडौँ,१७ असार ।
रञ्जिता श्रेष्ठलाई नागरिक नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताबाट हटाइएको छ । आइतबार पार्टीको संसदीय दलको सचिवालयको बैठकमा बहुमत सदस्यहरूको उपस्थितमा सो...
आजदेखि बिहीबारसम्म वर्षाको सम्भावना, ३४ जिल्लामा ‘रेड अलर्ट’
काठमाडौं,१७ असार ।
आज असार १७ गते सोमबारदेखि असार २० गते बिहीबारसम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको...
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौँ,१६ असार ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोल लिटरमा २ र...
एसईईकाे पुरक परीक्षा २३ साउनदेखि हुने
काठमाडौं,१६ असार ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पुरक) परीक्षा २३ साउनदेखि सुरु हुने भएको छ ।
आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा...
उपसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक (सूचीसहित)
काठमाडौँ,१६ असार ।
लोक सेवा आयोगले उपसचिव पदको लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगको केन्द्रीय कार्यालयले आज (आइतबार) सूचना जारी...
प्रेस युनियनले भोली देशभरका पत्रकार महासंघका कार्यालयहरूमा धर्ना दिने
बुटवल,१६ असार ।
नेपाल प्रेस युनियनले भोली सोमबार (असार १७ गते) नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयदेखि प्रदेश समिति र सबै शाखा कार्यालयहरुमा धर्ना दिने भएको...
प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८१ बहुमतले पारित
काठमाडौँ,१६ असार ।
सरकारकाे आर्थिक विधेयक २०८१ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सो विधेयक पारित...
एकीकृत समाजवादीको महाधिवेशन काठमाण्डौमा शुरु, शुभकामना दिन प्रधानमन्त्री प्रचण्डसहितका नेताहरू कार्यक्रम...
काठमाण्डाै,१६ असार ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाण्डौमा शुरु भएको छ । काठमाण्डौकाे नेपाल प्रज्ञा प्रतिष्ठानमा...














