बाढीपहिरो अपडेट : हालसम्म १९२ जनाको मृत्यु, ३० जना बेपत्ता

काठमाडौं,१४ असाेज । अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ जनाको मृत्यु भएको पुष्टि भएको छ । यस्तै, ३० जना...

बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या १७० पुग्यो, ४२ जना अझै बेपत्ता

काठमाडौं,१३ असाेज । बिहीबारदेखि परेको अबिरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १७० पुगेको छ । गृहमन्त्रालयका अनुसार आइतबार राति ७.३० बजेसम्मको...

कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक बाढीपहिरो पीडितलाई दिने

काठमाडौँ,१३ असाेज । नेपाली कांग्रेसका सांसदले विपद्को घडीमा राहत व्यवस्थापनका लागि १५ दिनको पारिश्रमिक प्रदान गर्ने भएका छन् । आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले यही...

बाढी–पहिरोमा मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता

काठमाडौँ,१३ असाेज । अविरल वर्षाका कारण देशका बिभिन्न ठाउँमा गएको बाढी,पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या १४८ जना पुगेको छ । प्रहरी प्रधान...

दशैका लागि सुकिला नोटको वितरण आजदेखि

काठमाडौँ,१३ असाेज । दसैँका लागि आजदेखि 'सुकिला नोट'को वितरण सुरु हुँदै छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म यस्तो नोटको सटही व्यवस्था...

बाढीपहिराे : हालसम्म १०० जनाको मृत्यु, ६७ जना बेपत्ता

काठमाडौं,१३ असोज । अबिरल बर्षाका कारण देशका बिभिन्न ठाउँमा गएको ढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ । घटनामा ६७ जना...

बाढी पहिरोकाे बितण्डा : मृत्यु हुनेको संख्या ७६ पुग्यो,७२ जना वेपत्ता

काठमाडौँ,१२ असाेज । अविरल बर्षासँगै गएको बाढी पहिरोमा मृत्यु हुनेको संख्या ७६ जना पुगेको छ । घटनामा ७२ जना वेपत्ता छन् भने ३६ जना...

तीन दिन विद्यालय बन्द गर्न सरकारको आग्रह

काठमाडौ,१२ असोज । आइतबारदेखि ३ दिनसम्म विद्यालयमा बिदा दिन स्थानीय तहहरुलाई सरकारले आग्रह गरेको छ । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार बसेको विपदसम्बन्धी आकस्मिक...

बाढी, पहिरो र डुबानमा परेर हालसम्म ६६ जनाको मृत्यु, ७९ जना...

काठमाडौँ,१२ असाेज । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर हालसम्म ६६ जनाको मृत्यु भएकोछ । सशस्त्र प्रहरी बल नेपाल प्रधान...

सबै किसिमका परीक्षा स्थगित गर्ने सरकारको निर्णय

काठमाडौँ,१२ असाेज । अविरल वर्षाका कारण देशभर बाढी, डुबान र पहिरोका कारण विद्यार्थीको आवत-जावत प्रभावित भएकाे भन्दै हाल जारी सबै परीक्षाहरू स्थगित भएको छ । शनिबार...

लोकप्रिय समाचार