राष्ट्रपति पौडेलद्वारा शुभसाइतमा बहिनीहरूबाट टीका ग्रहण
काठमाडौँ,१८ कार्तिक ।
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट शुभसाइतमा तिहारको टीका लगाएका छन् । राष्ट्रपति पौडेललाई उनिहरूले राष्ट्रपति भवनमा बिहान ११...
आज भाइटीका : उत्तम साइत बिहान ११:३७ बजे
काठमाडौं,१८ कार्तिक ।
यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र...
दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा फेरि बमको हल्ला
काठमाडौँ,१७ कार्तिक ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा आज पनि बम रहेको हल्ला चलेपछि यात्रुहरु ओरालेर जाँच गरिएको छ ।...
भाइटीकाको दिन देशका केही ठाउँमा वर्षाकाे सम्भावना
एक सातापछि चिसो बढ्ने
काठमाडौ,१७ कार्तिक ।
यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग,...
आज कार्तिक शुक्ल प्रतिपदा : गोरु, गोवर्द्धन र हली पूजा
काठमाडौं,१७ कार्तिकढ ।
आज कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन गोरु र कृषकको पूजाआजा गरी मनाइँदैछ ।
वर्षभर जोतिएर मानवहितका...
डिजेल र मट्टितेलको भाउ घट्यो
काठमाडौं,१५ कार्तिक ।
नेपाल आयल निगमले डिजेल र मट्टितेलको भाउ घटाएको छ ।
बिहीबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर...
भैरहवाबाट उडान गर्ने सर्तमा थाइ एयर एशियाको निलम्बन फुकुवा
बुटवल,१५ कार्तिक ।
भैरहवाबाट उडान भर्ने सर्तमा थाइ एयर एशियाको निलम्बन फुकुवा भएको छ। उसले नोभेम्बर ३ अर्थात कात्र्तिक १८ गतेबाट भैरहवामा २ उडान गर्ने...
आज महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती मनाइँदै
काठमाडौँ,१५ कार्तिक ।
आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६...
आज कार्तिक कृष्ण औँसी : धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीकाे पूजा...
काठमाडौं,१५ कार्तिक ।
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदैछ ।
सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र...
साफ वुमन्स च्याम्पियनसिप : उपाधि बंगलादेशलाई
काठमाडौं,१५ कार्तिक ।
साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले हातपारेकाे छ । बुधबार राति भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग पराजित हुँदै उपविजेतामा चित्त बुझाएको छ ।
त्रिपुरेश्वरस्थित...












