बस र हायस ठाेक्किदा चारजनाको मृत्यु, दुई जना गम्भीर घाइते
चितवन,२३ कार्तिक ।
चितवनको नारायणघाट मुङ्लिङ सडक खण्डमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
मुङ्लिङबाट नारायणघाटतर्फ आउँदै गरेको इलेक्ट्रिक हायस...
राष्ट्रपति पौडेलद्वारा कमलपोखरी र गौरीघाट पुगेर गरे छठी माताको पूजा आराधना
काठमाडौँ,२२ कार्तिक ।
राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंकाे कमलपोखरी र गौरीघाट पुगेर छठी माताको पूजा आराधना गरी अस्ताउदाे सुर्यलाई अर्घ्य्य दिएका छन् ।
बिहीवार अपरान्ह राष्ट्रपति पौडेलले...
चलचित्र पूर्ण बहादुरको सारंगीले अन्तर्राष्ट्रिय बजारमा पनि तहल्का पिट्दै, अधिकांश शोहरु...
काठमाडौं,२२ कार्तिक ।
कात्तिक १५ गते (बिहीबार) लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले देशभर हाउसफुल व्यापार गर्दै दर्शकहरूबाट उच्च प्रशंसा पाइरहेको छ ।...
छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न प्रेरणा मिलोस्ः राष्ट्रपति पौडेल
काठमाडौँ,२२ कार्तिक ।
राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न र आससी सद्भावलाई थप सुदृढ पार्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।...
छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
काठमाडौं,२२ कार्तिक ।
छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिएर मनाइदै छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म...
‘टिकटक’ नेपालमा आधिकारिकरूपमा सूचीकरण
काठमाडौँ,२१ कार्तिक ।
सामाजिक सञ्जाल ‘टिकटक’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलवारदेखि आधिकारिकरूपमा सूचीकरण भएको छ ।
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका–२०८० को दफा...
बसको ठक्करबाट एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते
चितवन,२१ कार्तिक ।
चितवनको रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
खैरहनीबाट टाँडीतर्फ...
५ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना विदेशी नागरिक पक्राउ
काठमाडौं,२१ कार्तिक ।
काठमाडौ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ...
डेडिकेटेड फिडर तथा ट्रंक लाइन बिवाद : महसुल नतिर्न परेको रिट...
काठमाडौँ,२० कार्तिक ।
डेडिकेटेड फिडर तथा ट्रंक लाइन विवादमा महसुल नतिर्नुपर्ने माग गर्दै दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । नेपाल विद्युत प्राधिकरणको...
आज देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना : भोलिदेखि मौसममा सुधार...
काठमाण्डौ,१९ कार्तिक ।
देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी...













