पहिरोले घर पुरिँदा पोखरामा एकै परिवारका ७ सहित ११ जनाको मृत्यु
पाेखरा,२८ असार ।
अविरल वर्षासँगै पहिरो जाँदा पोखरामा एकै परिवारका ७ सहित ११ जनाको मृत्यु भएको छ ।
गएराति पोखरा महानगरपालिका-१९ पुरुनचौर तल्लाकोटका ४७...
खोलाले बगाएर पूर्वी नवलपरासीमा २ जना बेपत्ता
नवलपुर,२७ असार ।
खोलाले बगाएर पूर्वी नवलपरासीमा २ जना बेपत्ता भएका छन् ।
पूर्वी नवलपरासीमा बौदीखोला र उल्टीखोलाले बगाएर दुई जना पुरुष बेपत्ता भएकाे प्रहरीले...
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, बागलुङ बजार जलमग्न
बागलुङ,२७ असार ।
भारी वर्षाका कारण पहिरो खसेर राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।
लोकमार्ग अन्तर्गत बागलुङको काठेखोला गाउँपालिका–६ बयलडाँडामा पहिरो खसेर लोकमार्ग...
पोखरामा दिपाङ्ग तालको पानी बस्तीमा पस्यो, चार जनाको सकुशल उद्धार
पोखरा,२६ असार ।
कास्की जिल्लाको पोखरा महानगरपालिका–२७ स्थित दिपाङ्ग तालको पानी बस्तीमा पस्दा एक तल्ले घर डुवेर फसेका एकै परिवारका ४ जनालाई सशस्त्र प्रहरीले...
पोखरामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
पाेखरा,२६ असार ।
पोखरामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२७ सहेलापाटाका मनबहादुर थापाको ब्लकले बनेको घर आज बिहान पहिरो पुरिँदा उनका...
नारायणी नदी किनारमा तीन शव फेला
नवलपरासी,२५ असार ।
जिल्लाको पूर्वी क्षेत्र गैडाकाेट १ मजुवा सामुदायिक वनस्थित नारायणी नदी किनारमा ३ वटा शव फेला परेको छ ।
करिब ४५ र ६० वर्षका...
चाैतर्फी दबाबपछि गण्डकीका प्रदेश सभा सदस्य देवकोटाले पाए सदनमा प्रवेश
पोखरा,१४ असार ।
चाैतर्फी दबाबपछि गण्डकीका प्रदेश सभा सदस्य फणीन्द्र देवकोटाले प्रदेश सभामा प्रवेश पाएका छन् ।
सर्वोच्च अदालतकाे आदेशकाे समेत बेवास्ता गर्दै गण्डकी...
अदालतकाे आदेश बिपरित गण्डकीका सभामुख धितालद्वारा प्रदेश सभा सदस्यलाई प्रदेश सभा...
पाेखरा,१३ असार ।
गण्डकी प्रदेश सभाका सांसद फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक लगाईएको छ ।
सर्वोच्च अदालतकाे आदेशको अवज्ञा गर्दै गण्डकी प्रदेशका सभामुख कृष्ण...
खेतमा धान राेप्दै गर्दा चट्याङ लागेर महिलाको मृत्यु
नवलपरासी,१२ असार ।
खेतमा धान राेप्दै गर्दा चट्याङ लागेर पूर्वी नवलपरासीमा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कावासोती नगरपालिका १४ अग्यौलीकी ४६ वर्षीया...
खोलाले बगाएर स्याङ्जामा १ युवकको मृत्यु
स्याङ्जा,१२ असार ।
स्याङ्जामा खोलाले बगाएर एक युवकको मृत्यु भएको छ ।
बुधबार दिउँसो साढे ११ बजे स्याङ्जाको पुतलीबजार नगरपालिका-१४ पुतलीखेतमा आँधीखोलाले बगाउँदा स्थानीय ३५ वर्षका...













