नवलपरासीको घाँगीभीरमा निस्किरहेको धूवाँ ‘कार्बन मोनोअक्साइड’ रहेको पुष्टि
नवलपरासी,१ असोज ।
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–६ मा रहेको घाँगीभीरमा केही समयदेखि निरन्तर निस्किरहेको धूवाँ विषाक्त ‘कार्बन मोनोअक्साइड’ ग्यास रहेको पुष्टि भएको छ ।
नेपाल सरकारको...
श्रीमानको खुर्पा प्रहारबाट नवलपरासीमा श्रीमतीको मृत्यु
नवलपरासी,३० भदौ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनय त्रिवेणी गाउँपालिका-३ चिसापानीमा श्रीमानको खुर्पा प्रहारबाट श्रीमतीको मृत्यु भएको छ ।
जिल्लाकाे विनय त्रिवेणी गाउँपालिका-३ चिसापानीका करिब ४३...
भिरबाट लडेर महिलाको मृत्यु
स्याङ्जा,२९ भदौ ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा ४ सुनार टोल बस्ने वर्ष ३५ सबिना सुनारको भिरबाट लडेर मृत्यु भएको छ । सोमबार बिहान मेलपानी...
पहिराेमा पुरिएर दुई कामदारको मृत्यु
कास्की,२० भदौ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको पहुँचमार्ग (एक्सेस रोड) खन्ने क्रममा पहिरो खस्दा गम्भीर घाइते भएका दुई कामदारको...
पोखरामा भेलले बगाउँदा आमा-छोरीको मृत्यु
कास्की,१३ भदौ ।
पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि सडकमा आएको भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–१७ हर्कचोकस्थित जनप्रिय...
नवलपरासीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
नवलपरासी,६ भदौ ।
नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–३ स्थित सडकमा बुलिङटारबाट ढोडेनीतर्फ जादै गरेको ना.२९ प ६७०७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको...
गण्डकी प्रदेश सरकारले बनायो घरेलु मदिरा नियमावली, १८ वर्ष नपुगेकालाई बेच्न...
पोखरा,२५ साउन ।
गण्डकी प्रदेश सरकारले घरेलु मदिराको उत्पादन तथा बिक्री वितरणलाई खुला गर्न नियमावली तयार गरेको छ ।
अघिल्लो वर्ष ऐन बनाएको गण्डकीले अहिले...
गण्डकी प्रदेशसभा : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित
कास्की,१५ साउन ।
गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयकलाई सर्वसम्मत रुपमा पुनः...
स्थानीय जातको गाई र हल गोरु पाल्नेलाई नगद अनुदान
स्याङ्जा,२९ असार ।
स्याङ्जाका स्थानीय तहहरूले लोपोन्मुख स्थानीय जातको काठे गाई र हल गोरु संरक्षणका लागि किसानलाई नगद अनुदान दिने कार्यक्रम विस्तार गरेका छन्...
जिप दुर्घटना हुँदा एक जनाको मृत्यु,१७ जना घाइते
स्याङ्जा,१२ असार ।
स्याङ्जाको वालिङ नगरपालिका–७ लभ्लीडाँडास्थित मिर्दी–चापाकोट सडकखण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्...













