कुनै प्रकारका शुल्क वृद्धि नगर्न संस्थागत विद्यालयहरुलाई बुटवलका नगर प्रमुखको निर्देशन

बुटवल,३ साउन । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संस्थागत विद्यालयलाई कुनै प्रकारका शुल्कमा वृद्धि नगर्न निर्देशन दिएका छन् । बुधबार बुटवलभित्रका संस्थागत विद्यालयका प्रधानाध्यापकहरुसँगको छलफलका...

ललिता निवास प्रकरण : आज पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा

काठमाडौँ,३ साउन । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूकाे बन्दी प्रत्यक्षीकरणको रिट बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । सोमबारबाट सुरु भएको सुनुवाइ बुधबारसम्म पनि नसकिएपछि...

बुटवलबाट करिब १० लाख रूपैयाँबराबरको मोबाइल र पार्टपुर्जा बरामद

बुटवल,३ साउन । बुटवलबाट प्रहरीले करिब १० लाख रुपैयाँबराबरका अवैध रूपमा भित्रिएका मोबाइल र पाटपुर्जा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले...

सांसदलाई ५ करोड दिने निर्णय विरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ,३ साउन । संघीय सांसदलाई जनही पाँच करोड दिने सरकारी कार्यक्रमविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता सागर बराल, सौगात राज बराल...

सियारी गाउँपालिका पुँजिगत खर्च गर्नेमा रुपन्देहीमै पहिलो

बुटवल,२ साउन । रुपन्देहीको सियारी गाउँपालिका सबैभन्दा बढी पुँजीगत खर्च गरेर जिल्लामै पहिलो स्थानीय तह भएको छ । सियारीले रुपन्देहीका १६ वटा पालिकामध्ये सबैभन्दा...

बुटवल वडा नं. १६ ले भूमिगत सिचाईको बिद्युत महशुल तिरिदिने

बुटवल,१ साउन । बुटवल उपमहानगरपालिका वडा नं. १६ ले भूमिगत सिचाई आयोजनाको विद्युतीय महशुलदेखि खानेपानीको महशुल तिरिदिने भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि...

सार्वजनिक यातायातको भाडा घट्यो, आजैदेखि लागू हुने

काठमाडौं,१ साउन । सार्वजनिक यातायातको भाडादर घटेको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरिएसँगै यातायातको भाडादर घटेको हो । स्वचालित प्रणालीले डिजेल र...

लुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्री यादव पक्राउ

बाँके,३१ असार । लुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्री एवं एमाले नेता विजय बहादुर यादव पक्राउ परेका छन् । उनलाई बैङ्किङ कसुर मुद्दामा बाँके प्रहरीले...

श्रमिकको नयाँ न्यूनत्तम पारिश्रमिक तत्काल घोषणा गर्न मजदुर संघ संगठनहरूकाे माग

बुटवल,३१ असार । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले मजदुरहरूकाे न्यूनत्तम पारिश्रमिक नेपाल सरकारका प्रथम श्रेणीका कर्मचारी सरह बनाउन माग गरेको छ । केन्द्रकाे लुम्बिनी प्रदेश...

ललिता निवास जग्गा प्रकरण : सञ्चार सचिवसहित १७ जनालाई थप पाँच...

काठमाडौँ,३१ असार । बालुवाटार स्थित ललिता निवासकाे सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई...

लोकप्रिय समाचार