सुन तस्करी प्रकरण : राजस्वले प्रहरीलाई दियो अनुसन्धानको जिम्मा
काठमाडौँ,२१ साउन ।
एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको काम
राजस्व अनुसन्धान विभागले नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । यो प्रकरणमा संकलन भएका...
एक क्विन्टल सुन प्रकरणमा सीआईबीले पनि अनुसन्धान गर्ने
काठमाडौं,१९ साउन ।
एक क्विन्टल सुन तस्करी प्रकरण अनुसन्धान अब केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पनि गर्ने भएको छ ।
अन्तरदेशीय संगठित अपराध अनुसन्धानका लागि...
परिणाम देखिने गरी काम गर्न मन्त्री गुरुङको निर्देशन
काठमाडौं,१९ साउन ।
शहरी विकास मन्त्री सीता गुरुङले परिणाममुखी काम गर्न
कर्मचारीहरुलाई निर्देशन दिएकी छन् । आयोजनामा रहेको समस्या समाधान गर्न आफू प्रतिबद्ध रहको बताउदै...
सहकारी पीडित र सरकार बीच ७ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
काठमाडौं,१८ साउन ।
सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समिति र सरकार बीच ७ बुँदे सम्झौता भएको छ । बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी...
भ्रष्टाचार मुद्दामा आफ्ना नेताहरुलाई बचाउने सरकारको प्रपञ्च : एमाले नेता ज्ञवाली
बुटवल,१८ साउन ।
नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले विभिन्न भ्रष्टाचारका काण्डहरुमा वर्तमान सरकारले आफ्ना नेताहरुलाई जोगाउने प्रपञ्च गरिहेको आरोप लगाएका छन् । पछिल्लो समय...
सहकारी पीडितहरुद्धारा काठमाडौंंमा प्रदर्शन
काठमाडौं,१८ साउन ।
विभिन्न सहकारीमा पैसा वचत गरेका सर्वसाधारणले बिहीबार काठमाडौंंमा प्रदर्शन गरेका छन् ।
माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका उनीहरुले सहकारी संस्थाहरुमा आफूले वचत...
भन्सार छलेर ल्याइएका मोबाइल कभर सशस्त्र प्रहरीद्वारा बरामद
बुटवल,१८ साउन ।
सशस्त्र प्रहरी भन्सार छलेर भारतबाट ल्याइएको झन्डै साढे ५ लाख रुपैयाँ मूल्य बराबरका आइफोनका कभर बेवारिसे अवस्थामा बरामद गरेको छ ।
विशेष...
नक्कली लालपूर्जा दिने टोल विकास संस्थाका कागजात नियन्त्रणमा
बुटवल,१७ साउन ।
बुटवल उपमहानगरपालिकाले नक्कली लालपूर्जा दिने र गैरकानुनी रुपमा रकम संकलन गर्ने टोल विकास संस्थाका कागजात नियन्त्रणमा लिएको छ ।
बुटवल ११ न्यु...
निर्माण व्यवसायीद्वारा सडकमा डोजर तेर्स्याएर प्रदर्शन
काठमाडौँ,१६ साउन ।
निर्माण व्यवसायीहरूले निर्माण यन्त्र र औजार सहित बालुवाटारमा प्रदर्शन गरेका छन् । उनीहरूले मंगलवार ४ वटा डोजर सहित बालुवाटारमा प्रदर्शन...
भुटानले माग्यो भैरहवा र पोखरामा उडान अनुमति
काठमाडौँ,१६ साउन ।
भुटानले भैरहवा स्थित गाैतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल र पाेखरा विमानस्थलमा सिधा उडान अनुमति मागेको छ ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान भर्दै...













