पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा बुटवलमा प्रदर्शन
बुटवल,३१ साउन ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धविरुद्धमा विद्यार्थीहरूले बुटवलमा प्रदर्शन गरेका छन् । निगमले मंगलबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै त्यसको विरोधमा अनेरास्ववियु...
मन्त्रिपरिषदबाट भूउपयोग नियमावली संशोधन,जग्गाको कित्ताकाट खुल्यो
काठमाडौँ,३० साउन ।
मन्त्रीपरिषद्ले भूउपयोग नियमावली संशोधन पारित गरेको छ । मंगलबार बसेको मन्त्री परिषद्को बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी...
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : सिटिजन्स बैंकका १० जना कर्मचारी फरार
काठमाडौं,३० साउन ।
नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सिटिजन्स बैंकमा जागिर खाएका १० कर्मचारी फरार भएका छन् ।
काठमाडौं प्रहरी परिसरको विशेष टोलीले सिटिजन्स बैंकको...
सुन तस्करी प्रकरण : गालेपछिको सुनको खुद तौल ६० किलो ७१६...
काठमाडौं,३० साउन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद सुनको खुद तौल ६० किलो ७१६ ग्राम ठहर भएको छ । नेपाल राष्ट्र बैंकको...
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : पक्राउ परेका सिटिजन्स बैंकका कर्मचारीमध्ये ५...
बुटवल,२९ साउन ।
नक्कली शैक्षिक याेग्यता प्रमाणपत्रकाे आधारमा जागिर खाएको आराेपमा पक्राउ परेका सिटिजन्स बैंकका ६ कर्मचारीमध्ये ५ जना बुटवल क्षेत्रका रहेको खुलेको छ...
नक्कली शैक्षिक प्रमाणपत्र छानबिनका क्रममा बैंकका कर्मचारी पनि पक्राउ
काठमाडौं,२९ साउन ।
नक्कली शैक्षिक प्रमाणपत्र छानबिनका क्रममा केही बैंकका कर्मचारीलाई पक्राउ परेका छन् ।
नक्कली शैक्षिक प्रमाणपत्र छानबिनका लागि भन्दै प्रहरी सिटिजन्स बैंकका...
बुटवलमा रोकिराखेको ट्रकमा आगलागी
बुटवल,२९ साउन ।
रुपन्देहीको बुटवल उपमहानगपालिका–१० कालिकानगरमा रोकिराखेको ट्रकमा लागलागी भएको छ ।
कालिकानगरस्थित कालिका पेट्रोल पम्प अगाडि रोकिराखेको प्रदेश २– ०३–१११ ख २५११ नम्बरको ट्रकमा...
बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन असोजमा
बुटवल,२९ साउन ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशन असोजमा हुने भएको छ ।
सोमबार बसेको संघको कार्यसमितिको बैठकले संघको...
बालुवाटार जग्गा प्रकरणको अनुसन्धानमा मेरो सहयोगी भूमिका रहन्छ : माधव नेपाल
काठमाडौं,२९ साउन ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बालुवाटार जग्गा प्रकरणकाे अनुसन्धानमा सघाउन तयार रहेको बताएका छन् ।
युरोप भ्रमणबाट स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री नेपालले...
बुटवलमा निजी तथा संस्थागत विद्यालयहरुको नयाँ शुल्क निर्धारण
बुटवल,२८ साउन ।
बुटवल उपमहानगरपालिकाले निजी तथा संस्थागत विद्यालयहरुले लिने शुल्क निर्धारण गरेको छ ।
उपमहानगरपालिकाको कार्यपालिका बैठकले निजी विद्यालयहरुले अभिभावकहरुबाट लिने मासिक शुल्क,...













