अन्तराष्ट्रिय

आईपीएल क्रिकेट : आज मुम्बई र हैदराबाद भिड्दै

काठमाण्डौ,२४ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद खेल्दै छन् । मुम्बईको वानखेडेमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८...

नेपाल र ब्रिटिश आर्मीबीचको पहिलो खेल गोलरहित बराबरी

काठमाण्डौ,२२ बैशाख । इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा ब्रिटिश आर्मीसँग गोलरहित बराबरी खेलेको छ । गएराति एल्डरशटको मिलिटरी स्टेडियममा...

अब एक हप्ता अधिकतम तापक्रम घट्ने, केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै,२१ बैशाख । अबको एक हप्ता देशका धेरै ठाउँकाे न्यूनतम तापक्रम घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तापक्रममा उल्लेखनीय परिवर्तन...

आईपीएल क्रिकेट : आज कोलकाता र दिल्ली खेल्दै

काठमाण्डौ,१७ बैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबिच प्रतिस्पर्धा हुदैछ । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे...

आईपीएल : हैदराबाद चेन्नाइसँग पराजित

काठमाडौं,१७ वैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका चेन्नाइ सुपरकिङ्गसले सनराइजर्स हैदराबादलाई हराएको छ । आइतबार राति भएको खेलमा चेन्नाइले हैदराबादलाई ७८ रनको फराकिलो अन्तरले...

आईपीएल क्रिकेट : आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद...

काठमाण्डौ,१६ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दैछन् । आज हुने पहिलो खेलमा गुजरात...

आईपीएल क्रिकेट : पञ्जाबले कोलकातालाई ८ विकेटले हरायो

काठमाण्डौ,१५ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । गएराति कोलकाताको इडेन गार्डेनमा भएको खेलमा कोलकाताले...

आईपीएल क्रिकेट : आज कोलकोता र पञ्जाव खेल्दै

काठमाण्डौ,१४ बैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकोता नाइट राइडर्स र पञ्जाव किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । कोलकोताको इडेन गार्डेनमा हुने यो खेल नेपाली...

आईपीएल क्रिकेट : आज हैदरावाद र बैंगलुरु खेल्दै

काठमाण्डौ,१३ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइर्ज हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दैछन् । हैदरावादमा हुने खेल नेपाली समयअनुसार बेलुका...

आईपीएल क्रिकेट : आज चेन्नई र लखनउ खेल्दै

काठमाण्डौ,११ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र लखनउ सुपर जाइन्ट्स खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजेदेखि...

लोकप्रिय समाचार