अन्तराष्ट्रिय

महिला टी २० विश्वकप एशिया छनोट : नेपालले आज थाइल्याण्डसँग खेल्दै

काठमाण्डौ,२१ कार्तिक । आईसीसी १९ वर्ष मुनिको महिला टी २० विश्वकप एशिया छनोट आजदेखि यूएईमा शुरू हुँदैछ । नेपालले आज थाइल्याण्डसँग खेल्दै छनोट...

अमेरिकी राष्ट्रपति निर्वाचनकाे प्रारम्भिक नतिजामा ट्रम्पको अग्रता

काठमाडौं,२१ कार्तिक । अमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक मत गणनामा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले सुरूवाती अग्रता लिएका छन् । ट्रम्पले ९९ स्थानमा र डेमोक्रयाट उम्मेदवार कमला ह्यारिसले...

विश्वकप लिग-२ : वर्षाले अवरुद्ध खेलमा नेपाल र स्कटल्यान्डले अंक बाँडे

काठमाडौं,२० कार्तिक । आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन टुको खेलमा नेपालले स्कटल्यान्डसँग अङ्क बाँडेका छ । सोमबार भएको खेलमा नेपालले ६ ओभरमा...

विश्वकप लिग-२ : आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं,१९ कार्तिक । आइसिसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा आज नेपालले स्कटल्याण्डको सामना गर्दैछ । यो खेल सोमबार राति...

पाकिस्तानलाई हराउँदै श्रीलंकाले जित्यो हङकङ सिक्सेसको उपाधि

काठमाडौँ,१८ कार्तिक । हङकङ सिक्सेसको उपाधि श्रीलंकाले जितेको छ । हङकङमा सम्पन्न फाइनल खेलमा आइतबार पाकिस्तानलाई तीन विकेटले हराउँदै श्रीलंकाले हङकङ सिक्सेसको उपाधि जितेको हो । पाकिस्तानले...

विश्वकप लिग-२ : नेपाल अमेरिकासँग पराजित, सोमपालको अलराउण्ड प्रदर्शन

काठमाडौु,१८ कार्तिक । आईसीसी विश्वकप लिग-२ को अर्को खेलमासमेत नेपाल अमेरिकासँग स्तब्ध भएको छ । शनिबार राति अमेरिकाको डालासमा भएको खेलमा अमेरिकाले नेपाललाई...

विश्वकप लिग-२ : आज राती नेपाल अमेरिकासँग भिड्दै

बुटवल,१७ कार्तिक । विश्व कप लिग-२ अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल र घरेलु टोली अमेरिकाबीचको खेल आज (शनिवार) राति नेपाली समय अनुसार हुँदैछ...

हङकङ सिक्सेस: अस्ट्रेलियाविरुद्ध नेपालकाे सानदार जीत

काठमाडौं,१७ कार्तिक । नेपालले हङकङ सिक्सेसमा दोस्रो जित हात पारेको छ । शनिबार बिहान सम्पन्न पहिलो खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । नेपालले...

हङकङ सिक्सेसमा इङल्याण्डमाथि नेपालको शानदार जित

काठमाडौं,१६ कार्तिक । हङकङ सिक्सेसमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार बिहान सम्पन्न पहिलो खेलमा नेपालले इङ्ग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको हो...

साफ च्याम्पियन्सिप : उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौँ,१४ कार्तिक । साफ महिला च्याम्पियन्सिपकाे उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्ने भएका छन् । नेपाल र बंगलादेशबीच अहिलेसम्म १२ खेल भएको छ । त्यसमा ६...

लोकप्रिय समाचार