नेपाल उद्योग वाणिज्य महासंघमा निर्वाचित पदाधिकारीहरुलाई बुटवलमा सम्मान
बुटवल,२९ बैशाख ।
नेपाल उद्योग वाणिज्य महासंघमा लुम्बिनी प्रदेशबाट निर्वाचित भएका पदाधिकारी तथा कार्यकारिणी समितिका सदस्यहरुलाई बुटवल उद्योग बाणिज्य संघले सम्मान गरेको छ । यहि...
बुटवलमा बैदेशिक राेजगारबाट फर्किएका व्यक्तिहरूका लागि उद्ममशिलता प्रवर्द्धन सम्बन्धि तालिम
बुटवल,२९ बैशाख ।
बुटवलमा आजदेखि बैदेशिक राेजगारबाट फर्किएका व्यक्तिहरूका लागि उद्ममशिलता प्रवर्द्धन सम्बन्धि तीन दिने तालिम सुरु भएको छ ।
बुटवल उपमहानगरपालिकाे आयोजनामा सञ्चालित तालिम तीन...
करेन्ट लागेर बस चालकको मृत्यु
दाङ,२९ वैशाख ।
दाङमा करेन्ट लागेर बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका–७ मलई निवासी बस चालक ४१ वर्षीय पूर्णबहादुर वली...
अर्घाखाँची बस दुर्घटनामा ४ जनाको मृत्यु
काठमाडौँ,२९ वैशाख ।
अर्घाखाँचीमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ जना पुगेको छ । मृतकमा ३ महिला र एक पुरुष रहेका छन्...
रुपन्देहीका भूमिहीन,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुद्धारा बुटवल उपमहानगरपालिकामा ज्ञापन पत्र पेश,डोजर आतंक...
बुटवल,२९ बैशाख ।
रुपन्देहीका भूमिहीन,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले बुटवल उपमहानगरपालिकामा ज्ञापन पत्र पेश गरेका छन् ।
मंगलबार भूमिहीन,सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीका अध्यक्ष खड्क...
अर्घाखाँचीमा बस दुर्घटना, २४ जना घाइते
अर्घाखाँची,२९ वैशाख ।
अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
पर्वत जिल्लाबाट अर्घाखाँची...
एसइईको पुरक परीक्षा असार १ गतेदेखि
काठमाडौं,२९ बैशाख ।
माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी असार १ गतेदेखि हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार राति नतिजा सार्वजनिक...
एसईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौ,२८ वैशाख ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन आयोजना गरेर बोर्डले...
नेपाल ए को अमेरिकाविरुद्ध ७ रनको रोमाञ्चक जित
काठमाडौं,२८ बैशाख ।
नेपाल ए ले अभ्यास खेलमा अमेरिकालाई पराजित गरेको छ ।
सोमबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल ए ले अमेरिकालाई...
बालेन सरकारको पहिलो नीति तथा कार्यक्रम : प्रविधि मैत्री सरकार बनाउने
काठमाडौं,२८ बैशाख ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
साेमबार अपरान्ह संघीय संसद...














