स्थानीय जेन जी आवाजलाई सम्बोधन गर्न महासचिव अस्लामीको आव्हान

बुटवल,१२ असोज । राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव टोप अस्लामीले जेन जी पुस्ता र उनीहरूको मागलाई स्थानीय रुपमा सम्बोधन गर्न आव्हान गरेका छन् । सो पार्टीको...

सम्झौता गरेर अलपत्र पारेका २ सय ३४ वटा रुग्ण सडक र...

काठमाण्डौ,११ असोज । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरेका तर काम नगरेर वर्षोंदेखि अलपत्र पारेका दुई सय ३४ वटा रुग्ण...

जेन जेड आन्दोलन पछि सिर्जित राजनीतिक अवस्था र निकास बारे नवलपरासीमा...

नवलपरासी, ११ असोज । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले जेन जेड आन्दोलन पछि सिर्जित राजनीतिक अवस्था र त्यसको निकास बारे शुक्रवार बर्दघाटमा...

राष्ट्रिय स्वाधीनताको रक्षाका लागि देशभक्त र क्रान्तिकारी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड

बुटवल,१० असोज । मुलुकमा बिकसित घटनाक्रमबाट उत्पन्न चनौतीहरुको सामना गर्न सबै देशभक्त,जनवादी,क्रान्तिकारी शक्तिहरु एकजुट हुनुपर्ने बामपन्थी दलका नेता तथा बुद्धिजिविहरुले जोड दिएका छन् । क्रान्तिकारी...

अनलाइन दर्ता र नवीकरण सूचना विभागबाटै

काठमाडौँ,९ असोज । सरकारले अनलाइन दर्ता र नवीकरण सूचना विभागबाटै गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यसअघि जिल्ला प्रशासन कार्यालयमा अनलाइन दर्ता...

जेनजी प्रदर्शन : थप एक जनाको मृत्यु, मृतकको संख्या ७५ पुग्यो

काठमाडौँ,९ असोज । जेनजी प्रदर्शनमा आगजनीमा परेकी थप एक जनाको मृत्यु भएको छ । पर्साको वीरगञ्ज स्थित पूर्व सांसद अनिल रुङ्गाटाको घरमा आगजनी हुँदा...

नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौं,६ असोज । नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमवार शीतलनिवासमा आयोजित समारोहमा उनीहरूले सपथग्रहण गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त...

प्राधिकरणबाट हितेन्द्रदेव हटाइए, मनोज सिलवाल नयाँ कार्यकारी निर्देशक

काठमाडौँ,५ असोज । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पदबाट हटाइएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको...

जेनजी प्रदर्शनबारे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन

काठमाडौं,५ असोज । सरकारले गत २३ र २४ भदौमा भएको जेनजीहरूको आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन गर्नका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ...

जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा ८० अर्बको क्षति आकलन

काठमाडौं,५ असोज, । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट निजी क्षेत्रमा ८० अर्बको क्षति आकलन गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार भएको...

लोकप्रिय समाचार