संघीय सरकारसंग लुम्बिनीका मुख्यमन्त्रीको दुखेसो : तीन करोडकाे खानेपानी योजनाका लागि...

दाङ,१२ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले दिएको अधिकार हस्तान्तरण नहुदा प्रदेश सरकारहरूले खुलेर काम गर्न नपाएको गुनासो गरेका छन्...

जेनजी प्रदर्शनका क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५९५ जना पक्राउ

काठमाडौँ,११ मंसिर । जेनजी प्रदर्शनका क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले ५ सय ९५ जनालाई पक्राउ गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले हालसम्म ५९५...

दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ दल पनि निर्वाचन आयोगमा दर्ता,चुनाव चिन्ह...

काठमाडौ,११ मंसिर । राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं नेतृत्वको पार्टी नागरिक बचाउ दल पनि निर्वाचन आयोगमा दर्ता भएको छ । नागरिक...

रवि र छविको मुद्दाको सुनुवाइ आज पनि स्थगित

बुटवल,११ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने र पूर्वडीआइजी एवम् तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज...

निर्वाचनका लागि १०६ दल दर्ता : दल दर्ताको समय चार दिन...

काठमाडौँ,१० मंसिर । निर्वाचन आयोगले दल दर्ताको समय चार दिन थपेको छ । यसअघि थपिएको समय अपुग भएकाेले समय थपिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले...

राष्ट्रिय जनमुक्ति पार्टी अब देशको बैकल्पिक राजनीतिक शक्तिको रूपमा स्थापित हुन्छ...

बुटवल,१० मंसिर । राष्ट्रिय जनमुक्ति पार्टी भैली समूह,केन्द्रीय सम्पर्क कार्यालय बुटवलकाे आयोजनामा सम्मान तथा मैत्री मिलन कार्यक्रम बुधबार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमुक्ति...

यूएईको भिसाका लागि अब ‘प्रहरी रिपोर्ट’ अनिवार्य

काठमाडौँ,१० मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) काे भिसाका लागि अब ‘प्रहरी रिपोर्ट’ अनिवार्य हुने भएको छ । काठमाडौंस्थित यूएई दूतावासले भिजिट र श्रम भिसाका लागि...

धनगढीमा पनि महेश बस्नेतविरुद्ध प्रदर्शन : जेन-जी र युवा संघबीच झडप

धनगढी,१० मंसिर । कैलालीस्थित धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा संघका नेता–कार्यकर्ताहरूबिच झडप भएको छ । बुधबार एमाले नेता महेश बस्नेत धनगढी आएको विरोधमा जेनजी...

निर्वाचनका लागि ८० दल दर्ता, राष्ट्रिय जनमुक्तिसहित आज मात्रै दर्ता भए...

काठमाडौँ,९ मंसिरमा । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ८० दल दर्ता भएका छन् । मंगलबार साँझसम्म ८० दलले...

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट निवेदन पेश

काठमाडौं,९ मंसिर । विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको...

लोकप्रिय समाचार