दार्चुलामा जीप दुर्घटना : ६ जनाको घटनास्थलमै मृत्यु, ६ घाइते
दार्चुला,३० कार्तिक ।
दार्चुलामा जीप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान ४...
कालीकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सुर्खेत,२५ कार्तिक ।
कालीकोटमा जिप दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो पलाँता गाउँपालिकामा जिप दुर्घटना भएको हो । मृतकको नाम र...
फोर्स गाडी दुर्घटना हुदा चार जनाको मृत्यु, २५ जना घाइते
सुर्खेत,२३ कार्तिक ।
सुर्खेतमा बिरेन्द्रनगरमा फोर्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
सुर्खेत–दैलेख सिमानास्थित वीरेन्द्रनगर–१४, को रातानाङ्ग्ला नजिक भएको दुर्घटनामा हुँदा अन्य २५...
सल्यानमा मिनी ट्रक दुर्घटना : तीन जनाको मृत्यु, ८ जना घाइते
सल्यानम,१२ कार्तिक ।
सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने मृत्यु, ८ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सल्यानकाे कपुकोट...
श्रीमान श्रीमती सुतेकै ठाउँमा मृत फेला
कञ्चनपुर,९ कार्तिक ।
कञ्चनपुरको लालझाडी गाउँपालिकामा एक दम्पती सुतेकै ठाउँमा मृत फेला परेका छन् । मृत फेला पर्नेमा लालझाडी गाउँपालिका वडा नम्बर १ बिनवारीका ४६...
डडेलधुरामा बस दुर्घटना : चारजनाको मृत्यु,१२ जना घाइते
डडेलधुरा,३० असाेज ।
डडेलधुरामा रात्रिबस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी जादै...
बझाङ केन्द्रविन्दु भएर भूकम्पकाे धक्का
काठमाडौँ,२ असाेज ।
बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर ८ मिनेट जाँदा...
केन्द्रीय महामन्त्रीपछि रास्वपाका प्रदेश महामन्त्री पारस बाहुन पनि बर्खास्त
धनगढी,१४ भदौ ।
पार्टीका केन्द्रीय महामन्त्री मुकुल ढकाल बर्खास्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम महामन्त्री पारस बाहुनलाई पनि बर्खास्त गरेको छ । ...
जाजरकोटको भूकम्प पीडितको अस्थायी टहरामा पहिरो, एकै परिवारका ३ जनाको मृत्यु
सुर्खेत,३ भदौ ।
जाजरकोटको नलगाड नगरपालिका–२ डाँडागाउँमा भूकम्प पीडितको अस्थायी टहरोमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर नलगाड–२ का...
बझाङ पहिरोमा परेर एकै परिवारका चार जनाकै मृत्यु
फाइल तश्विर
धनगढी,३ भदौ ।
बझाङमा पहिरोमा पुरिएर एकै परिवारको ४ जनाको मृत्यु भएको छ । गयराति आएको पहिरोमा परेर...











