नवलपरासीमा बर्ड फ्लु पुष्टि, दुई सय कुखुरा नष्ट
परासी,१ बैशाख ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ को एक फर्ममा बर्ड फ्लु पुष्टि भएको छ । सुनवल नगरपालिका वडा नं १३ सूर्यबस्तीस्थित एक किसान फर्ममा...
आधुनिक समाज डेन्टल केयर प्रा लि ले आजदेखि सरकारी शुल्कमै दन्त...
बुटवल,१ बैशाख ।
बुटवलकाे अस्पताललाईन स्थित आधुनिक समाज डेन्टल केयर प्रालिले आजदेखि सरकारी अस्पतालमा लिने शुल्कमै दातको सेवा प्रदान गर्ने भएको छ । दुई दशक...
दोस्रो सौभाग्य गोल्डकप फुटबलको उपाधि देवदहलाई
बुटवल,३० चैत ।
बुटवलमा सम्पन्न शहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप फुटबल प्रतियोगिता २०८२ को उपाधि देवदह एफसीले चुमेको छ ।
सोमबार सम्पन्न फाईनलमा...
पत्रकार भुसाल ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत
बुटवल,३० चैत ।
तिलोत्तमा मिडिया क्लबले प्रदान गर्ने ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार पत्रकार रेखा भुसालले प्राप्त गरेकी छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष...
स्थापना दिवसको अवसरमा मानव सेवा आश्रममा भाेजनदान
बुटवल,२८ चैत ।
बुटवल-११ देवीनगर स्थित शाइनो बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १६ औँ स्थापना दिवसको अवसरमा मानव सेवा आश्रममा भाेजनदान कार्यक्रम...
बुटवल उपमहानगरपालिकाद्वारा आयोजित लेखापढी व्यवसायी सम्बन्धि तालिम समापन
बुटवल,२७ चैत ।
मेयर युवा इलम राेजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत बुटवल उपमहानगरपालिकाले लेखापढी सम्बन्धि तालिम सम्पन्न भएको छ ।
तालिमको शुक्रबार एक कार्यक्रमकाबीच समापन गरिएको हो...
प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप : मोनष्टर गाईज अन्तिम चार...
बुटवल,२६ चैत ।
बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२ मा अन्तिमा चारको टुगो लागेको छ ।
वर्षाको कारण बुधबार स्थगित भएको...
बुटवलमा तीन महिने प्रारम्भिक ज्याेतिष तथा सहायक पुराेहित प्रशिक्षण सुरु
बुटवल,२६ चैत ।
बुटवल उपमहानगरपालिकाद्वारा आयोजित तीन महिने प्रारम्भिक ज्याेतिष तथा तीन महिने सहायक पुराेहित प्रशिक्षण आजदेखि सुरु भएको छ ।
लुम्बिनी ज्याेतिष तथा वास्तु सेवा...
क्यासिनोमा जुवा खेलेको आरोपमा मणिग्रामबाट ६ नेपाली पक्राउ
बुटवल,२६ चैत ।
रुपन्देहीको तिलोत्तमा–५, मणिग्रामस्थित एक क्यासिनोभित्र जुवा खेलेको आरोपमा ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देही बाट प्रहरी नायब उपरीक्षकको...
बुटवल-नारायणगढ सडककाे दाउन्ने सडक खण्ड अवरुद्ध
बुटवल,२६ चैत ।
बुटवल-नारायणगढ सडक अन्तर्गत दाउन्ने सडक खण्ड अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गकाे बुटवल-नारायणगढ सडक खण्ड अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)...














