भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
काठमाडौं,१५ कार्तिक ।
भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि...
पालिका चुनावका लागि उम्मेदवार छान्न रास्वपाको आवेदन खुला
काठमाण्डाै,१५ कार्तिक ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो पालिका चुनावमा पार्टीका तर्फबाट उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूका लागि औपचारिक रूपमा आवेदन खुलाएको छ...
सरकारको स्वेच्छाचारिताले हद नाघ्यो, वक्तव्य होइन परिणाम चाहिन्छ : सभापति गगन...
कांग्रेस सरकारसँग सहकार्य र प्रतिवाद दुवैका लागि तयार रहेको सन्देश
काठमाडौँ,१५ कार्तिक ।
नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको स्वेच्छाचारिताले सीमा नाघेको आरोप लगाएका...
गाँजाको औषधीय र औद्योगिक उपयोगका लागि तीन महिनाभित्र कानुन बनाउन सरकारका...
काठमाडौँ,१५ कार्तिक ।
सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्न सरकारका...
एनपीएल : आज जनकपुर र पोखरा भिड्दै
काठमाडौं,१५ कार्तिक ।
जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदैछ ।
टियु क्रिकेट मैदानमा आज साँझ ५ बजेदेखि जनकपुर बोल्ट्स...
वर्षा र पहिरोले ७ जिल्लाका सडक अवरुद्ध
काठमाडौं,१५ कार्तिक ।
अविरल वर्षा, पहिरो र बाढीका कारण देशका सात जिल्लाका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् ।
नेपाल प्रहरीका अनुसार आइतबार...
एनपीएल : विराटनगरको पहिलो जित, सुदूरपश्चिमलाई ३५ रनले पराजित
काठमाडौँ,१५ कार्तिक ।
राजधानी काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले पहिलो जित हासिल गरेको छ ।
शनिबार राति सम्पन्न खेलमा...
न्यायालय पुनर्संरचनाका लागि संसदबाटै प्रक्रिया अघि बढाउने रास्वपाको निर्णय
काठमाडौँ,१४ कार्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृति, विसङ्गति तथा विभिन्न न्यायाधीशसँग जोडिएर सार्वजनिक भएका विवादबारे संसद्मार्फत प्रक्रिया अघि बढाउने निर्णय...
पत्रकार धरपकड बारे छानबिन गर्न सरकारलाई रास्वपाको निर्देशन
काठमाडौँ,१४ कार्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकार पक्राउ प्रकरणको छानबिन गरी दोषीलाई काबारही गर्न सरकारलाई निर्देशन दिएको छ ।
शनिबार बसेको रास्वपा सचिवालय बैठकले...
एनपीएल : वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल रद्द
काठमाडौं,१४ कार्तिक ।
राजधानी काठमाडौंमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच हुने भनिएको खेल...












