प्रधानमन्त्रीले लोकतन्त्र होइन, ‘बालेनतन्त्र’ विकास गर्न खोजे : नेकपा एमाले
काठमाडौँ,३१ वैशाख ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रधानमन्त्री बालेन्द्र साहले संसद् र संविधानको अवमूल्यन गरेको आरोप लगाएको छ ।
बिहीबार बसेको प्रतिनिधि सभाको...
देशका सबैजसो ठाउँमा अझै केही दिन वर्षा र बदली कायमै रहने
काठमाण्डौ,३१ वैशाख ।
अझै केही दिन देशका सबैजसो ठाउँमा बदली, वर्षा र हिमपातको सम्भावना कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको...
संसदमा प्रधानमन्त्रीको खोजी अनुहार हेर्न नभएर जवाफदेहिता खोजेको हो : खुस्बु...
काठमाडौं,३१ बैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले संसदमा प्रधानमन्त्रीको उपस्थिति अनुहार हेर्न नभई जवाफदेहिता खोजेको बताएकी छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै...
प्रतिनिधि सभामा आज नीति तथा कार्यक्रममाथि छलफल हुने, प्रधानमन्त्रीको जवाफपछि आजै...
काठमाडौँ,३१ बैशाख ।
प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक आज बिहान ११ बजेदेखि बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ ...
मन्त्रिपरिषद् बैठक : मन्त्रालयको संख्या २२ बाट १८ मा झर्यो
काठमाडौँ,३० वैशाख ।
नियमावली स्वीकृत भएसँगै मन्त्रालयको संख्या २२ बाट १८ मा झरेको छ ।
मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकारको कार्यविभाजन नियमावली २०८३’ स्वीकृत गरेसँगै...
विपक्षी दलको अवरोधपछी संसद् बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौँ,३० वैशाख ।
विपक्षी दलको अवरोधका कारण संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
आजको संसद बैठकमा नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्री...
प्रतिनिधिसभामा विपक्षी दलको अवरोध, प्रधानमन्त्रीको राजीनामा माग
काठमाडौं,३० वैशाख ।
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध सिर्जना गरेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाह सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नभएको भन्दै विपक्षी दलका...
नीति तथा कार्यक्रम : प्रधानमन्त्री बालेनले जवाफ दिँदै,आजै पारित गर्ने तयारी
काठमाडौं,३० वैशाख ।
प्रतिनिधि सभा बाट सरकारको आगामी आर्थिक बर्षकाे नीति तथा कार्यक्रम आजै पारित गर्ने सम्भावित कार्यसुचि रहेको छ ।
आज बस्ने प्रतिनिधि सभा...
एसइईको पुरक परीक्षा असार १ गतेदेखि
काठमाडौं,२९ बैशाख ।
माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी असार १ गतेदेखि हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार राति नतिजा सार्वजनिक...
एसईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौ,२८ वैशाख ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन आयोजना गरेर बोर्डले...












