रुपन्देही-१ का उम्मेदवार मालीलाई पुत्र शोक
बुटवल,१९ फागुन ।
रुपन्देही-१ का उम्मेदवार हजारीलाल मालीलाई पुत्र शोक परेको छ ।
नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) बाट रुपन्देही क्षेत्र नं.१...
राजधानी काठमाडौंमा दुई ठाउँमा सवारी साधनमा आगजनी
काठमाडौँ,१९ फागुन ।
काठमाडौंको महाराजगञ्ज र नैकाप क्षेत्रमा मंगलबार बिहान पार्किङमा राखिएका सवारी साधनमा आगजनी भएको छ ।
नैकापमा सिप्रदी ट्रेडिङको कार्यालय नजिक...
नेपाली कांग्रेस (बीपी) कांग्रेसमा समाहित, डडेल्धुराका उम्मेदवार नैनसिंहलाई राहत
काठमाडौँ,१७ फागुन ।
नेपाली कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित भएको छ । आज काठमाडौँको सामाखुसीमा भएको चुनावी सभामा सभापति गगन थापाले कांग्रेस बीपीलाई कांग्रेसमा समाहित...
दुर्गा प्रसाईलाई पाँच दिन हिरासतमा राख्न अनुमति
काठमाडौं,१७ फागुन ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पाँच दिन हिरासतमा राखेर...
दुर्गा प्रसाईँ फेरि पक्राउ,सार्वजनिक शान्ति विरुद्धको मुद्दा
काठमाडौँ,१७ फागुन ।
निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् ।
उनलाई आइतबार बिहान भक्तपुरस्थित घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ...
त्रिभुवन विमानस्थलले भन्यो- उडानको अवस्था बुझेर मात्र विमानस्थल आउनू
काठमाडौं,१६ फागुन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुहरूलाई विमानस्थलतर्फ प्रस्थान गर्नु अघि सम्बन्धित एयरलाइन्ससँग आफ्नो उडानको पछिल्लो अवस्था अनिवार्य रूपमा बुझ्न अनुरोध गरेको छ ।
मध्यपूर्व...
निर्वाचन आचारसंहिता उल्लङ्घनबिरूद्व एक हजार ७६ वटा उजुरी, ८ जनालाई कारबाही
सबैभन्दा धेरै उजुरी लुम्बिनी प्रदेशबाट
काठमाडौँ,१६ फागुन ।
निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेका ८ जनालाई कारबाही र ९४ जनालाई स्पष्टीकरण सोधेको छ ।
आयोगका कानुन...
विश्व क्रिकेट लिग-२ सिरिजका लागि नेपालको प्रारम्भिक टिमको घोषणा
काठमाडौँ,१६ फागुन ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत ओमान र यूएईविरुद्ध हुने सिरिजका लागि २० सदस्यीय प्रारम्भिक...
काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा खण्डित वर्षा र उच्च पहाडी तथा...
काठमाडौँ,१५ फागुन ।
आज (शुक्रबार) काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्का वर्षा तथा हिमपातकाे सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज बिहान...
बीबीसी डकुमेन्ट्री : सार्वभौम राष्ट्रको राजनीतिक प्रक्रियामा प्रभाव पार्ने प्रयास अस्वीकार्य...
काठमाडौँ,१५ फागुन ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन नजिकिँदै गर्दा सार्वजनिक गरिएको बीबीसीको भदौ २३ र २४ को जेनजी आन्दोलन बारेको...












