अस्पताल सेवा सुधार कार्यविधि २०८२ लागू,अस्पतालकाे फार्मेसीमा भएको औषधि मात्रै सिफारिस...

काठमाडौँ,२८ चैत । अस्पतालको सेवा जनमैत्री, पहुँचयोग्य र प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । जनस्वास्थ्य सेवा ऐन,२०७५...

उपसभामुखमा श्रम संस्कृतिकी रुबी कुमारी विजयी

काठमाडौँ,२७ चैत । उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबी कुमारी विजयी भएकी छन् । रुबी कुमारीलाई प्रतिनिधि सभाको उपसभामुख निर्वाचित गरियोस भन्ने प्रस्तावको पक्षमा...

कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा

काठमाडौँ,२७ चैत । कलाकार सागर लम्साल 'बले' हाजिरी जमानीमा रिहा भएका छन् । अमेरिकामा अध्ययनरत एक युवतीले बलात्कारको आरोप लगाएपछि सागरलाई प्रहरीले चैत्र...

देशका केही भागमा हुरीवताससहित बर्षाकाे सम्भावना

काठमाडौँ,२७ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको...

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य १०० बढ्यो

काठमाडौ,२६ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा निगमलाई ठूलो घाटा भएकाले नयाँ मूल्य...

विद्यालयको नयाँ शैक्षिक सत्र वैशाख १५ देखि,पठनापाठन २१ गतेबाट

काठमाडौँ,२६ चैत । नयाँ शैक्षिक सत्र वैशाख १५ बाट र विद्यालयहरुमा पठनापाठन बैशाख २१ गतेबाट हुने भएको छ । शिक्षा तथा मानव स्रोत...

अन्तत: श्रममन्त्री साह पदमुक्त

काठमाडौ,२६ चैत । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन् । रास्वपाको सिफारिसअनुसार प्रधानमन्त्री शाहले बिहीबार साहलाई...

पूर्व गृहमन्त्री लेखक पनि रिहा

काठमाडौँ,२६ चैत । पूर्व गृहमन्त्री रमेश लेखक नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट रिहा भएका छन् । पक्राउ परेको १३ औँ दिनमा लेखकलाई ...

पूर्व प्रधानमन्त्री ओली हिरासतमुक्त, प्रहरीले अस्पतालमै आफन्तको जिम्मा लगायो

काठमाडौं,२६ चैत । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ । उनलाई आज अस्पतालमै परिवारको जिम्मा लगाइएको जिल्ला...

सार्बजनिक यातायातको भाडा बढ्यो : कहाँको कति ?

काठमाडौँ,२५ चैत । सरकारले सार्बजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर बढाएको छ । यातायात व्यवस्था विभागले बुधबारदेखि लागु हुने गरि अन्तर प्रदेश सार्वजनिक...

लोकप्रिय समाचार