पहिरोले अबरुद्व सिद्धार्थ राजमार्ग सुचारु
बुटवल,१४ साउन ।
सिद्धबाबा सुरुङमार्गको माथिल्लो भागबाट पहिरो खसेर अवरुद्ध भएको राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।
सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अन्तरगत तिनाउ गाउँपालिका वडा...
इप्रका भिमगिठेका इन्चार्ज वरिष्ठ सई पाैडेल मृत फेला
काठमाडौं,९ साउन ।
बागलुङको एक इलाका प्रहरी कार्यालयका इन्चार्ज झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्लाको भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ)...
झुठा विवरण पेश गरी नागरिकता दिलाउन खोज्ने दम्पत्ति पक्राउ
बुटवल,१८ असार ।
आफ्नै सन्तान भनेर झुठा विवरण पेश गरी ३ जनालाई नागरिकता दिलाउनेण प्रयास गरेको आरोपमा ईलाका प्रशासन कार्यालय बुटवलबाट एक दम्पत्तिलाई नियन्त्रणमा...
१७ बुँदे साझापत्र जारी गर्दै मुख्यमन्त्रीहरुको भेला पोखरामा सम्पन्न,साझापत्र प्रधानमन्त्री प्रचण्ड...
पोखरा, १५ असार ।
अन्तरप्रदेश मुख्यमन्त्री बैठक १७ बुँदे साझापत्र जारी गर्दै पोखरामा सम्पन्न भएको छ ।
शुक्रबार ६ प्रदेशका मुख्यमन्त्री सम्मिलित अन्तर प्रदेश...
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर १० वर्षीया बालिकाको मृत्यु
स्याङ्जा,१२ असार ।
स्याङ्जाको बिरुवा गाउँपालिकामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्याङ्जाको बिरुवा–७ बलेवाका दलबहादुर गुरुङकी...
गोरखा जिप दुर्घटनामा पाँचै जना मृतकको सनाखत
गोरखा, ८ असार ।
गोरखामा जन्ती सवार जिप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृतकहरुमध्ये चार...
पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण
पोखरा,६ असार ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो अन्तर्राष्ट्रिय चार्टर उडान भएको छ ।
चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको सिचुवान एयरलाइन्सको चार्टर विमान बुधबार बिहान...
पोखरामा पनि भारतीय चलचित्र प्रदर्शनमा रोक
पोखरा,४ असार ।
काठमाडौपछि पोखरा महानगरपालिकाले पनि आजदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ ।
भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश भएको ‘जानकी भारतीय...
कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता
नवलपरासी,२८ जेठ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–३ स्थित कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् ।
गैँडाकोट नगरपालिका–३ हर्दी केलादी स्थित कालीगण्डकी...
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित
पोखरा, २५ जेठ ।
गण्डकी प्रदेश सरकारले ल्याएको आगामी वर्षको लागि वार्षिक नीति तथा कार्यक्रम ३ दिन छलफलपछि संसदबाट पारित भएको छ । प्रदेश...














