बर्तमान सरकारकाे भ्रष्टाचार बिराेधि अभियान टुंगोमा पुग्दैन : प्रवक्ता बास्तोला
बुटवल,२४ भदौ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यालय सदस्य तथा प्रवक्ता धर्मेन्द्र बास्तोला (कञ्चन ) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल...
६० किलो सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित थप तीन जना पक्राउ
काठमाण्डौ,२३ भदौ ।
६० किलो सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित थप तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार...
सुन तस्करी प्रकरण : थप एक जना पक्राउ
काठमाण्डाै,२२ भदौ ।
सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाराका सुनचाँदी व्यवसायी शिवकुमार सफर रहेका छन् । उनी हिजो बेलुका...
अखिल(क्रान्तिकारी)द्वारा बर्दघाट नगरपालिकालाई ३ दिने अल्टिमेटम
नवलपरासी,२१ भदौ ।
अखिल (क्रान्तिकारी) नवलपरासी पश्चिमले बर्दघाट नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउदै ३ दिनभित्र संस्थागत बिद्यालयको शुल्क बृद्धि रोक्न माग गरेको छ ।
संस्थागत बिद्यालयहरुले...
हरितालिका तीजलाई लक्षित गर्दै लुम्बिनी केबलकारमा तीज विशेष अफर
बुटवल,२१ भदौ ।
लुम्बिनी केबलकार लि.बुटवलले हिन्दु नारीहरुको मुख्य चाड हरितालिका तीजको अवसरमा साविक टिकट दरमा २५ प्रतिशत छुट सहितको तीज विशेष अफर ल्याएको छ...
एक महिनाभित्र कार्य सम्पन्न गर्न उपाध्यक्ष डा. लामाको निर्देशन
लुम्बिनी, २० भदौ ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) ले लुम्बिनी गुरुयोजना क्षेत्रका निर्माणलाई एक महिनाभित्र सक्न निर्माण...
कञ्चन गाउँपालिकामा बजार अनुगमनमा तिब्रता,गत बर्षको तुलनामा राजष्व संकलन दोब्बर
बुटवल,२० भदौ ।
उपप्रमुख मौसमी थापा मगरको नेतृत्वमा भएको अनुगमनमा म्याद नाघेका सामान बरामद गर्नुका साथै केही पसलहरु दर्ता नभएका, म्याद नाघेको सामान विक्री गरिएको...
भगवती जात्राका अवसरमा तानसेन जाने आउने बसमा ५० प्रतिशत बसभाडा छुट
बुटवल,२० भदौ ।
पाल्पाको ऐतिहासिक भगवती जात्राका अवसरमा भोली भदौ २१गते बुधबारका दिन बुटवलदेखि तानसेन जाने र आउने बसमा ५० प्रतिशत बसभाडाछुट हुने भएको छ...
सुन तस्करी प्रकरण : सहसचिव अधिकारीसँग सीआईबीले लियो बयान
काठमाडौं,२० भदौ ।
६० किलो ७ सय १६ ग्राम सुन तस्करी प्रकरणमा सिआईबीले सहसचिव झलकराम अधिकारीसँग बयान लिएको छ ।
सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा...
देश चरम भ्रष्टाचारको चङ्गुलमा फस्यो : महासचिव नेपाली
बुटवल,१८ भदौ ।
नेपाल कम्यूनिष्ट पार्टी (मशाल)का महासचिव सन्तबहादुर नेपालीले देश चरम भ्रष्टाचारको चङ्गुलमा फस्दै गएको बताएका छन् । उनले भ्रष्टाचार र भ्रष्टचारीलाई प्रत्साहित...












