दाङकाे गणपति तेल मिलमा आगलागी हुदा दुई करोड रुपैयाँभन्दा बढीकाे क्षति
दाङ,१६ भदौ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा आगलागी भएको छ ।
आगलागीबाट झन्डै दुई कराेड रुपैयाँ बराबरकाे क्षति भएकाे अनुमान...
नेपालकाे अर्थतन्त्र निराश हुने अवस्थामा छैन : अर्थमन्त्री महत
सकारात्मक र सम्भावनाको बहस थाल्नुपर्नेमा जाेड
बुटवल,१६ भदौ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लयमा फर्कने क्रममा रहेको बताएका छन् । शुक्रबार बुटवल...
बिदेशी जनै प्रतिस्थापन गर्दै राधा धागो उद्योग
प्रकाश खनाल
बुटवल,१४ भदौ ।
पछिल्लो समय नेपाल जनैमा आत्मनिर्भर बन्दै गएको छ ।
तागाधारीहरूले प्रयोग गर्ने जनैमा समेत बिदेशीकाे भर पर्नुपर्ने अवस्थाबाट पछिल्लो समय...
पेट्रोल, डिजेल र खाना पकाउने ग्यासमा मूल्य बढ्यो
काठमाडौं, १४ भदौ ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेको छ ।
बिहीबार राति बसेको निगम सञ्चालक समितिले पेट्रोलमा...
विदेश जानैपर्छ भन्ने मानसिकता परिवर्तन गर्न जरुरी : अर्थमन्त्री महत
काठमाण्डौ,१४ भदौ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले कक्षा १२ को पढाइ सक्नेबित्तिकै विदेश जानुपर्छ भन्ने मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।
बिहीवार काठमाण्डौमा आयोजित...
एमसीसीविरुद्व राष्ट्रिय जनमोर्चाद्दारा बुटवलसहित देशभर प्रर्दशन
बुटवल,१३ भदौ ।
राष्ट्रिय जनमोर्चाले एमसीसी परियोजनाको बिरोध गर्दै देशभर बिरोध प्रदर्शन गरेको छ । एमसीसीको शुरुदेखि बिरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले बुधबार देशका...
चैतभित्रै योजना सम्पन्न गर्ने गरी काम गर्न नगरप्रमुख पाण्डेयको निर्देशन
बुटवल,१३ भदौ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले चैतभित्रै योजना सम्पन्न हुने गरी काम अगाडि बनाउन योजना र वडा कार्यालयहरुलाई निर्देशन दिएका छन् ।
बुटवल उपमहानगरपालिकाको...
एमसीसी बिरुद्धको कार्यक्रममा प्रहरी हस्तक्षेप
नवलपरासी,१३ भदाै ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालसहितका चारवटा पार्टीले आयोजना गरेको एमसीसी बिरुद्धको बिरोध कार्यक्रममा प्रहरी हस्तक्षेप भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ,...
पाँच वर्षमा सक्नेगरी एमसीसी कार्यान्वयनमा
काठमाडौँ,१३ भदौ ।
किभिन्न राजनीतिक दलहरूको बिराेधका बाबजुद मेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना कार्यान्वयन (इन्ट्री इन्टु फोर्स –ईआईएफ) मा प्रवेश गरेको छ...
सुन तस्करी प्रकरणमा राहुल महरा पक्राउ
काठमाडौं, १३ भदौ ।
विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ...














